Logo
02 Feb 2023    १९ माघ २०७९, बिहीबार

ताजा खबर

सुनको मूल्यमा नयाँ रेकर्ड विश्वको शीर्ष १० धनीको सूचीबाट बाहिरिए अडानी कालीगण्डकीको देवशिला अयोध्यामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित क्यानडेली नागरिक पक्राउ विश्व कायस्थ कन्फ्रेन्सको दोस्रो स्थापना दिवस:वृद्धाश्रमलाई विभिन्न सहयोग कामना सेवा विकास बैंकका सिईओ बस्नेतसहित ४ जना पक्राउ

पत्रकार गीता अधिकारी सम्मानित

admin

काठमाण्डौँ – नेपाल चलचित्र युवा मञ्चले पत्रकार गीता अधिकारी र समाजसेवी आशा सुब्बालाई सम्मान गरेको छ । राजधानीमा एक कार्यक्रमको आयोजनाबीच विगत लामो समयदेखि पत्रकारिता मार्फत समाजमा योगदान पुर्याएको भन्दै गीता अधिकारी र समाजसेवी आशा सुब्बालाई सम्मान गरेको हो । उनीहरुलाई महिला बालबालिका तथा समाज कल्याण मन्त्रि आशा कोइरालाले सम्मान गरेकी थिइन् ।
कोइरालाको प्रमुख आतिथ्यमा भएको उक्त सम्मान कार्यक्रममा मञ्चका अध्यक्ष दिनेश लिङदेनद्वारा निर्देशन तथा निर्माण गर्न लागिएको सामाजिक चलचित्र ‘शान्ति’को शुभमुहुर्त पनि गरिएको थियो । कार्यक्रम नेपाल चलचित्र युवा मञ्च र फाल्गुनन्द लिङदेन फिल्मस प्रा.लि.को संयुक्त आयोजनमा गरिएको गरिएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको