Logo
16 Nov 2025    १ मंसिर २०८२, आईतवार

ताजा खबर

निर्वाचन आयोगले गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो

पत्रकार गीता अधिकारी सम्मानित

admin

काठमाण्डौँ – नेपाल चलचित्र युवा मञ्चले पत्रकार गीता अधिकारी र समाजसेवी आशा सुब्बालाई सम्मान गरेको छ । राजधानीमा एक कार्यक्रमको आयोजनाबीच विगत लामो समयदेखि पत्रकारिता मार्फत समाजमा योगदान पुर्याएको भन्दै गीता अधिकारी र समाजसेवी आशा सुब्बालाई सम्मान गरेको हो । उनीहरुलाई महिला बालबालिका तथा समाज कल्याण मन्त्रि आशा कोइरालाले सम्मान गरेकी थिइन् ।
कोइरालाको प्रमुख आतिथ्यमा भएको उक्त सम्मान कार्यक्रममा मञ्चका अध्यक्ष दिनेश लिङदेनद्वारा निर्देशन तथा निर्माण गर्न लागिएको सामाजिक चलचित्र ‘शान्ति’को शुभमुहुर्त पनि गरिएको थियो । कार्यक्रम नेपाल चलचित्र युवा मञ्च र फाल्गुनन्द लिङदेन फिल्मस प्रा.लि.को संयुक्त आयोजनमा गरिएको गरिएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको