Logo
17 Dec 2025    २ पुष २०८२, बुधबार

ताजा खबर

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

मैत्रीपूर्ण फुटबल खेलमा जर्मनी र सर्वियाले बराबरीमा चित्त बुझाए

admin

zermany Vs servia

काठमाडौँ —चैत ७ ।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा जर्मनी र सर्वियाले १–१ गोलको बराबरी खेलेका छन् ।

गएराति भएको खेलमा सर्वियाका लुका योभिचले पहिलो गोल गरे । तर जर्मनीका गोरेज्काले एक गोल फर्काउँदै खेल बराबरी गरेका हुन् ।

खेलको ईन्जुरी समयमा जर्मनीका लेरोए सानेलाई फाउल गरेपछि सर्वियाका मिलान पाभ्कोभले रातो कार्ड खाएका थिए ।

गएराति भएको अर्को मैत्रीपूर्ण खेलमा वेल्सले ट्रिनिडाड एण्ड टोबागोलाई १–० ले हराएको छ ।

कठिन खेलमा वेल्सलाई विजयी गराउन बेन उडबर्नले ईन्जुरी समयमा निर्णायक गोल गरेका हुन् ।

(ईमेज खबर)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको