Logo
10 Feb 2025    २८ माघ २०८१, सोमबार

ताजा खबर

सुनको मूल्य बढ्यो महोत्सवस्थलमा आगलागी राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची प्रतिनिधिसभा बैठक बस्दै क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गायिका सारिका घिमिरेको स्वरमा ‘झुम्के फुली’ (भिडियो)

आफ्नो जिम्मेवारीप्रति सजग छाैँ : सेना

admin

sena bigyapti

काठमाडौँ —चैत ७ ।

आधिकारीक श्रोतले दिएको औपचारिक सूचनाबाहेक श्रोतको हवला दिँदै केही सञ्चार माध्यमहरुमा प्रकाशित समाचारकाे सेनाले बिहीबार विज्ञप्तिमार्फत खण्डन गरेकाे छ । सेनासम्बन्धी गरेका विभिन्न भ्रामक र कपोलकल्पित टिकाटिप्पणीहरु प्रति सेनाको ध्यानाकर्षण भएको भन्दै खण्डन गरेकाे हाे ।

sena bigyapti

सेना नेपालको संविधान, सैनिक ऐन र सरकारको नीति तथा निर्देशन अनुसार सञ्चालन हुने संस्था भएकाले सेना आफ्नो जिम्मेवारीप्रति सजग छाैँ । सोही मान्यतामा सेना सदैव अडिग रहेको विज्ञप्तिमा भनिएकाे छ ।

अहिले सेना पूर्व निर्धारित तालिम, सैनिक अभ्यास तथा स्वास्थ्य शिविरलगायतका नियमित कार्यमा केन्द्रीत भएकाले यस्ता समाचारकाे भ्रममा नपर्न विज्ञप्तिमार्फत आग्रह गरेकाे छ ।

(नयाँ पत्रिका)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको