Logo
16 Jul 2024    १ श्रावण २०८१, मंगलवार

ताजा खबर

भारतीय प्रधानमन्त्री मोदीले दिए प्रधानमन्त्री ओलीलाई बधाई बाणिज्य बैंकहरुले घटाए साउनका लागि ब्याजदर प्रधानमन्त्री ओली सहित २१ मन्त्रिले लिए सपथ ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नु असंवैधानिक भएको दाबी गर्दै सर्वोच्चमा रिट कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई इङ्ग्ल्यान्डलाई २-१ गोलले हराउँदै स्पेनले जित्यो युरो कपको उपाधि

आफ्नो जिम्मेवारीप्रति सजग छाैँ : सेना

admin

sena bigyapti

काठमाडौँ —चैत ७ ।

आधिकारीक श्रोतले दिएको औपचारिक सूचनाबाहेक श्रोतको हवला दिँदै केही सञ्चार माध्यमहरुमा प्रकाशित समाचारकाे सेनाले बिहीबार विज्ञप्तिमार्फत खण्डन गरेकाे छ । सेनासम्बन्धी गरेका विभिन्न भ्रामक र कपोलकल्पित टिकाटिप्पणीहरु प्रति सेनाको ध्यानाकर्षण भएको भन्दै खण्डन गरेकाे हाे ।

sena bigyapti

सेना नेपालको संविधान, सैनिक ऐन र सरकारको नीति तथा निर्देशन अनुसार सञ्चालन हुने संस्था भएकाले सेना आफ्नो जिम्मेवारीप्रति सजग छाैँ । सोही मान्यतामा सेना सदैव अडिग रहेको विज्ञप्तिमा भनिएकाे छ ।

अहिले सेना पूर्व निर्धारित तालिम, सैनिक अभ्यास तथा स्वास्थ्य शिविरलगायतका नियमित कार्यमा केन्द्रीत भएकाले यस्ता समाचारकाे भ्रममा नपर्न विज्ञप्तिमार्फत आग्रह गरेकाे छ ।

(नयाँ पत्रिका)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको