Logo
14 Jan 2026    १ माघ २०८२, बुधबार

ताजा खबर

विशेष महाधिवेशन पक्षले ८ बुँदे माग देउवालाई पठाइयो सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता लिन रवि लामिछानेको निवेदन पार्टी जोगाउन सकिएन, एउटा निर्णयमा पुग्छौँ : कार्यवाहक सभापति खड्का गायन र नृत्यमा बाल प्रतिभाको महाउत्सव , ‘लिटल च्याम्पियन्स नेपाल–२’ भव्य रुपमा सम्पन्न देउवा र गगन–विश्वबीच सहमति भएन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

गैर आवसिय नेपाली संघ कतार को खुल्ला सदस्यमा लमजुङ्गे बिनोद को उमेदवारि “

admin

गैर आवसिय नेपाली संघ कतार को खुल्ला सदस्यमा लमजुङ्गे बिनोद को उमेदवारि ” लमजुङ सेवा समाज कतारका कोषाध्यक्ष श्री बिनोद प्रसाद बसौला ज्यु ले हिजो अगस्ट ११ तारिखका दिन आगामी सेप्टेम्बर १ तारिख हुन लागिरहेको गैरआवासीय नेपालि संघ कतार को २०१७/१९ कार्यकालको निर्वाचनका लागि खुल्ला सदस्य तर्फ औपचारिक रुप मा उमेदवारि दिनु भएको छ । यस अघि वहाँले सह कोषाध्यक्ष पदका लागि उमेदवारि दिने मनासय राखे पनि संस्थाको परिमार्जित विधान को सम्मान गर्दै सोही मूल्य मान्यता लाई आत्मसात गर्दै खुल्ला सदस्यमा उमेदवारि दिनु भएको हो । कतारमा कार्यरत नेपाली श्रमिक हरुको अभिभाकत्व निभाइरहेको साझा संस्थामा रहेर नेपाली श्रमिकका हक हितका लागि काम गर्ने आफ्नो दृढ इच्छा रहेको बताउदै , सबै परिषद सद्स्यहरुको साथ, सहयोग र बिस्वाशका साथ आफु निर्वाचित भयमा आगामी दिनमा सस्थाको सम्पूर्ण पदाधिकारी सँग हातेमालो गर्दै,सही योजना र कार्यक्रममा प्रतक्ष्य सहभागी भइ सस्थालाई अझै सबल्,सक्षम र सबै नेपाली श्रमिकहरुको हकहितको पक्षमा काम गर्न सक्ने तर्फ उन्मुख गराउदै हरेक नेपाली श्रमिकको दुख सुखमा साथ दिन सक्ने तर्फ अगाडी बढाउन आफ्नो ठाउँ बाट मह्त्वपूर्ण भूमिका निर्बाह गर्ने प्रतिबद्द्ता गर्दै सम्पूर्ण एन आर एन ए कतारको पंजिकृत सदस्यता लिइ सक्नु भएका सम्पुर्ण नेपाली दाजु भाइ दिदी बहिनी हरु लाई आगामी एन आर एन ए कतार को नयाँ पदाधिकारी चयनमा आफ्नो पक्षमा मत राखिदिन सम्पुर्ण मा अनुरोध गरेका छन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको