Logo
11 Dec 2025    २६ मंसिर २०८२, बिहीबार

ताजा खबर

अब विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहँदैनन्, राजनीतिकरण अन्त्य: प्रधानमन्त्री सरकार र भन्सार एजेन्ट बीच सहमति, भन्सार अवरोध खुल्यो काठमाडौं-४ सहित गगन थापाको नाम चार ठाउँबाट सिफारिस एमालेमा आन्तरिक प्रतिस्पर्धा चर्कियो : ओली र पोखरेल प्यानल भिडन्त एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

लाक्पा शेर्पाको “ए राम साइली” बोलको गीत सार्वजनिक

admin

नेपाली साङ्गितिक क्षेत्रमा उदाउदै गरेका गायक लाक्प शेर्पाले ए राम साइली बोलको गीत लिएर बजारमा आएका छन । संगीत प्रती धेरै रुची भएको कारणले नै यस क्षेत्रमा लागेको शेर्पा बताउछन । स्रोताको धेरै माया सलहा सुझाप पाएका शेर्पाको यो चौथो गीत हो । यस गीतलाई सङ्स नेपालले युवटुब मार्फत सार्वजनिक गरेको छ । उक्त गीतमा स्वर लाक्पा शेर्पा शब्द सविना के.सी. र गीतको एरेन्ज सन्जय हमालको छ भने संगीत बिकास चौधरिले दिएका छन ।रन्जित र अनु शाहको निकै राम्रो अभीनय रहेको गीतमा निर्देशन लाक्प शेर्पाकै रहेको छ अमृत सुनुवारले छायाङ्कन रहेको भिडियोलाई माधब बेलबासे ले सम्पादन गरेका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको