Logo
11 Feb 2026    २९ माघ २०८२, बुधबार

ताजा खबर

यस वर्ष रासायनिक मल कम आयात हुने राष्ट्रियसभा बैठक: चलचित्र विधेयक पारित अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो ग्यास अभाव हटाउन टेकुबाट तीन कम्पनीको सिलिण्डर बिक्री सुरु राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष राजीव झा रास्वपा प्रवेश काठमाडौंमा वायु प्रदूषण उच्च, अधिकांश स्थानमा एक्यूआई अस्वस्थ स्तरमा

चर्चित कलाकार हरिवंश आचार्यबाट बाढि पिडित सहयोगार्थ एक लाख दिने घोषणा

admin

 

दैवी प्रकोपमा विभिन्न साथ सहयोग गदैै आईरहेका कलाकारहरुले पनि बाढी पिडित सहयोगार्थ राहत संकलन कार्य तिव्र बनाएका छन । यसै क्रममा मह संचारको तर्फबाट राहतको लागि रु एक लाख सहयोग गर्ने घोषणा गरेको छ । चर्चित कलाकार हरिवंश आचार्यले सामाजिक संजालबाट उक्त सहयोग गर्ने घोषणा गरेका हुन ।
देशका अधिकांश जिल्ला बाढीको डुवान र पहिरोमा परेको बेला मह संचार तथा मह जोडीको तर्फबाट के कसरी सहयोग गर्न सकिन्छ भनेर विभिन्न संस्थाहरुसँग छलफलमा व्यस्त भएको जानकारी गराउदै सम्पूर्णलाई यस जटिल घडिमा आफ्नो तर्फ बाट सक्दो सहयोग गर्न  आचार्यले अपिल समेत गरेका छन ।

 

hARI BANSA

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको