Logo
28 Feb 2024    १६ फाल्गुन २०८०, बुधबार

ताजा खबर

६२० किलो गाँजा बरामद काठमाडौंका यी स्थानमा आजदेखि २२ गतेसम्म विद्युत् सेवा अवरुद्ध हुने लेबनानलाई हराउँदै नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा सरकारसमक्ष मिटरब्याज पीडितको ६ बुँदे माग प्रस्तुत प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ नेशनल मेडिकल कलेजद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट २१ सय बढी बिरामी लाभान्वित

वर्ल्ड टच टुर्स एण्ड ट्राभल्स प्रालिमा नयाँ ब्यवस्थापन

admin

काठमाडौं, १८ चैत्र – पर्यटन क्षेत्र सम्बद्ध वर्ल्ड टच टुर्स एण्ड ट्राभल्स प्रालिमा नयाँ ब्यवस्थापन आएको छ । वर्ल्ड टचको ब्यवस्थापन जिम्मेवारी युवा पर्यटन ब्यवसायीद्वय रमेश पौडेल र प्रकाश शाक्यले लिएका हुन । वर्ल्ड टच टुर्स एण्ड ट्राभल्सले हाल काठमाडौं पोखरा रुटमा पर्यटक पारवहन सेवा उपलब्ध गराउदै आएको छ । उक्त कम्पनीले एअर कन्डिसन, हीटिङ सिस्टम, अडियो भिडियो एबम म्यूजिक सिस्टम, निशुल्क मिनिरल वाटर र वाईफाई सेवा सहितको सुविधा सम्पन्न २ वटा बसहरु उक्त रुटमा संचालन गर्दै आएको छ । वर्ल्ड टच टुर्स एण्ड ट्राभल्सका प्रबन्ध निर्देशक रमेश पौडेलले वर्ल्ड टचले नेपालका प्रमुख पर्यटकिय गन्तब्य स्थलहरु पोखरा,सौराहा, लुम्बिनी, जनकपुर, ईलाम लगायतका स्थान र दार्जलिङसम्मको टुर प्याकेज समेत सन्चालन गर्दै आइरहेको बताए ।

वर्ल्ड टच टुर्स एण्ड ट्राभल्सले पर्यटकहरुको सुविधालाई ध्यानमा राख्दै थप सेवा विस्तार गर्न लागेको जानकारी समेत उनले दिए । प्रबन्ध निर्देशक पौडेलले भिजिट नेपाल २०२० लाई सफल पार्न पर्यटन ब्यवसायी र सरकारको प्रयास मात्रै पर्याप्त नहुने बताउदै सबै जना नेपालीहरु एकजुट भई उक्त अभियानलाई सफल पार्न लागिपर्नुपर्ने बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको