Logo
13 Feb 2026    १ फाल्गुन २०८२, शुक्रबार

ताजा खबर

मतपत्र छपाइ आइतबारसम्म सकिने सुन तोलामा ३ हजार घट्यो, चाँदी पनि ओरालो प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङमा मनास्लु वर्ल्ड कलेजको राष्ट्रिय स्तरको झल्को दिने भव्य कार्यक्रम: पाँच विशिष्ट व्यक्तित्वलाई सम्मान पूर्वराजा आज काठमाडौं फर्कदैं, विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा बीएनपीको ऐतिहासिक पुनरागमन: तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित, बंगलादेशको राजनीतिमा नयाँ मोड

मोडल सङ्ग्स नेपालको आयोजनामा “मिस्टर एण्ड मिस एसईई सुपर स्टार, २०१९” को पहिलो अडिसन सम्पन्न, दोश्रो अडिसन चैत्र ३० गत्ते हुँदै

admin

Mr and Miss SEE superstar 2019

काठमाडौँ — चैत्र २४ ।

राजधानीको वानेश्वरस्थित द बर्गर हाउसमा ‘मिस्टर एण्ड मिस एसईई सुपरस्टार नेपाल, २०१९’ को पहिलो अडिसन शनिवार सम्पन्न भएको छ ।

Mr and Miss SEE superstar 2019

राज्य दैनिकसंगको को प्रस्तुतीमा एस ईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी इभेन्ट मेनेजमेन्ट एशोसिएसन अफ नेपालको सम्बन्धनमा मोडल सङस नेपालले आयोजना गर्न लागेको सौन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस एसईई सुपरस्टार नेपाल, २०१९’ को दोस्रो अडिसन यहि चैत्र ३० गते वानेश्वरस्थित “द बर्गर हाउस” मा हुने आयोजक संस्थाले जनाएको छ।

Mr and Miss SEE superstar 2019

उनिहरुको खाली समयलाई सदुपयोग गर्दै उनीहरुको अन्तर्निहित क्षमतालाइ अभिबृद्दि गरी विभिन्न सामाजिक संस्थाहरुमा उनिहरुलाई सहभागीता गराउने उदेश्यले यो कार्यक्रमको आयोजना गर्न लागिएको आयोजक मोडल सङ्ग्स नेपालका सिईओ डेविल सिंह राजपुतले जनाए ।

Mr and Miss SEE superstar 2019

पहिलो चरणको अडिसनमा सहभागी हुन छुटेकाहरुले दोस्रो अडिसनमार्फत सहभागी हुन पाउने छन । यस सौन्दर्य प्रतियोगितामा एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै उनीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता अभिवृद्दि गरी समाजमा सकारात्मक संदेश फैलाउने उद्देश्यले यस प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजकले बताएका छन ।

Mr and Miss SEE superstar 2019

उक्त प्रक्रियावाट छनौट भएका प्रतियोगीहरुलाई बैशाख ६ गतेवाट प्रशिक्षण दिइने छ । प्रशिक्षणको क्रममा शारारिक फिटनेश , स्वीमिङ, जुम्बा क्लास, मेडिकल चेकअप, सेल्फ मेक अप क्लास, ट्यालेन्ट हन्ट, फोटो सेसन, व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण दिइने छ ।

Mr and Miss SEE superstar 2019

विभिन्न सामाजिक संस्थाहरुको संस्थागत भ्रमण जस्तै, माइती नेपाल, वाल आश्रम , कल्चरल भिजीट, शैक्षिक क्षेत्र भ्रमण, अनाथालय भ्रमण, वरिष्ठ कलाकार तथा मोडलहरुसंग साक्षात्कार र स्टेज पर्फमेन्स क्याटवाक सम्वन्धी बिभिन्न प्रशिक्षण प्रदान गरिने छ ।

Mr and Miss SEE superstar 2019

प्रतियोगिताको बिजेताले ताज सहित नेपालको ख्यातिप्राप्त विभिन्न शैक्षिक संस्थाहरुबाट पूर्ण शैक्षिक छात्रवृत्ति तथा सहभागी अन्यले आंशिक शैक्षिक छात्रवृत्ति प्राप्त गर्नेछन भने अन्य विभिन्न गिफ्ट ह्याम्परहरु समेत प्रदान गरिने आयोजक राजपुतले बताए ।

Mr and Miss SEE superstar 2019

All Selected Participants Will Get Full/Part Scholarships In +2 (Science, Management , Humanities)
प्रतियोगितामा सहभागि प्रतिस्पर्धीहरुलाई छात्तवृत्ति प्रदान गरिने कलेजहरुः
Golden Gate International College | Himalayan White House College | LRI School | Ideal Model Higher Secondary School | V.S. Niketan College | Pentagon International College | MOLIHSS College | Omega Higher Secondary School/College | NIST Patan College | Ed-Mark Academy | PUBS College | Center College of State | Aastha College of Law | Everest College | Bluebird College | Ellaine Memorial College | Caribbean College | Timeline College.

ईच्छुक एसईई दिएर वसेका परिक्षार्थीहरुले ले निम्न मोबाईल नम्वरहरुमा सम्पर्क गर्न सक्नेछनः

Mr and Miss SEE superstar 2019


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको