Logo
18 Nov 2025    ३ मंसिर २०८२, मंगलवार

ताजा खबर

एनपीएल : काठमाडौं गोर्खाज ५ विकेटले विजयी निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदै छौँ : प्रधानमन्त्री कार्की बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा मृत्युदण्ड सजाय सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सडक डिभिजन कार्यालय काठमाडौंद्धारा वर्षौंदेखि अलपत्र सडकका २५ रुग्ण ठेक्का तोडियो लिटिल आइडलको उपाधि रेबिका र निर्भाणलाई

बाढी पिडितको लागि राहत संकलनमा जुट्यो कोटेश्वर बहुमुखी क्याम्पस

admin

देशको विभिन्न क्षेत्रमा बाढी र पहिरोमा ठूलो जनधन क्षति भएकोले पिडितहरुको लागि कोटेश्वर बहुमुखी क्याम्पसबाट पनि राहत संकलन सुरु भएको छ । कोटेश्वर बहुमुखी क्याम्पसको ने।वि।संघ एकाईलेले राहत संकलन कार्य शुरु गरेको हो ।
जहाँ दुख्ख त्यहाँ ने.वि.संघ भने झै कोटेश्वर क्याम्पसका बिद्यार्थीहरुबाट शुरु गरेको राहत संकलन केही दिन सम्म जारी रहने ने.वि.संघ कोटेश्वरका उप सभापति आयुष खतिवडाले जानकारी गराए ।
राहत संकलन कार्यक्रमको नेतृत्व गरेका ने.वि.संघ कोटेश्वर क्याम्पसका सभापति प्रदिप पौडेलका अनुसार संकलित रकम फास्ट्राक मार्फत पिडित समक्ष पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले युवा विद्यार्थीहरु एकजुट भएर पिडितको उद्धार तथा राहत कार्यमा लागे पिडितलाई केही हद सम्म सहयोग पुग्ने विश्वास ब्यक्त गरेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको