Logo
05 Feb 2023    २२ माघ २०७९, आईतवार

ताजा खबर

नेपाली चर्चित रक ब्यान्ड MT.8848 को ‘सम्पत्ति’मा एलिश राई र स्मृती श्रेष्ठ(भिडियो) श्री स्वस्थानी ब्रत आज समापन गरिंदै राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन आज नेपालको पहिलो गभर्नर हिमालय समशेर राणाको ९६ वर्षको उमेरमा निधन परराष्ट्रमन्त्री पौड्यालद्वारा श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता नेपाल–भारत बीचको सम्बन्ध अलौकिक र पुरानो

धादिङमा निशु झा सम्मानित

admin

धादिङमा सम्पन्न तेस्रो सुन्दरादेवी सन्देश म्युजिक अवार्ड २०७४ मा इभेन्ट निर्देशक निशु झा सम्मानित भएका छन् । लामो समयदेखी नेपालमा सौन्दर्य प्रतियोगिता मार्फत विभिन्न उमेर समुहका व्यक्तिहरुको प्रतिभाहरुलाई प्रस्फुटन गर्न पु¥याएको योगदानको कदर गर्दै उनलाई अवार्डमा विशेष सम्मान गरिएको हो ।
झाको निर्देशनमा बालबालिका, युवा र विवाहित महिलाहरुसंग सम्बन्धी सौन्दर्य प्रतियोगिता हुँदै आएको छ । रिबन इन्टरनेटमेन्ट र स्टार वन इन्टरनेटमेन्टका इभेन्ट निर्देशक रहेका झा नेपालमा राम्रो सौन्दर्य प्रतियोगिता गर्ने व्यक्तिमा पर्दछन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको