Logo
19 Nov 2025    ४ मंसिर २०८२, बुधबार

ताजा खबर

दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गर : केपी ओली राष्ट्रियसभा निर्वाचनका लागि एमालेले दियो दल दर्ताको निवेदन बाराको सिमरामा कर्फ्यू आदेश बञ्चरेडाँडाका स्थानीय आन्दोलित, बाटोमै रोकिए फोहोर बोकेका गाडी प्रधानमन्त्रीद्वारा दिउँसो ४ बजे सर्वदलीय बैठक आह्वान क्यासिनोलाई थप कानुनी दायरामा ल्याइदै, विभागले दियो १२ बुँदे निर्देशन

नौ महिनामा तीन करोड ३२ लाख एनएमबी माईक्रोको नाफा

admin

काठमाण्डौ
१ बैशाख
चालुु आर्थिक बर्षको पछिल्लो नौ महिनामा तीन करोड ३२ लाख ८१ हजार रुपैयाँ नाफा एनएमबी माईक्रो फाईनान्स बित्तीय संस्थाले कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा दुुई करोड १८ लाख सात हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुुंंजी १६ करोड २० लाख छ हजार रुपैयाँ रहेको संस्थाले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा ९६ करोड ११ लाख ५३ हजार रुपैयाँ निक्षेप संकलन गरी दुुई अर्ब ७९ करोड ४८ लाख ५५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १४ करोड ३० लाख ३९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थाको संभावित जोखिम व्यवस्थापन रकम (प्रोभिजन) पाँच करोड ११ लाख ३० हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुुई दसमलव ४५ प्रतिसत रहेको छ ।

Bank

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको