Logo
07 Feb 2026    २५ माघ २०८२, शनिबार

ताजा खबर

फेरि पक्राउ परे दुर्गा प्रसाईँ रौतहट घटनालाई गम्भीरताका साथ लिइएको छ :रास्वपा ४२ सयले घट्यो सुनको भाउ झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकियो भारतको कोइलाखानीमा विस्फोट : दुई नेपालीसहित १८ जनाको मृत्यु

चट्याङ लागेर एक युवतीको मृत्यु

admin

दमौली, १ वैशाख तनहुँमा चट्याङ लागेर शनिबार राति एक युवतीको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका–१० लोकदीटारकी २४ वर्षीया भूमिका खत्री रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । वर्षासँगै परेको चट्याङ लागेर घाइते भएकी खत्रीको उपचारको क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । चैते दशैँ मनाउन माइती घर पुग्नुभएकी उहाँलाई चट्याङ लागेको थियो । सोही वडाको मीनामखानी माइती घर पुग्नुभएकी उहाँ शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडास्थित ज्ञानबगैँचा बोर्डिङ स्कुलमा अध्यापनरत हुनुहुन्थ्यो ।

Tanahu

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको