Logo
19 May 2025    ६ जेष्ठ २०८२, सोमबार

ताजा खबर

प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन कान्स फिल्म फेस्टिभल : रेड कार्पेटमा देखिए प्रदीप खड्का इजरायलको आक्रमणमा गाजामा १५१ जनाको मृत्यु आजको मौसमः देशभर आंशिक बदली, हावाहुरी सहित वर्षाको सम्भावना एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा संघीय संसद्का दुवै सदनको बैठक बस्दै

अब युनिग्लोब कलेजमा कानुनको पढाई हुने

admin

काठमाडौ बैशाख ८
कमलादीस्थित युनिग्लोब माध्यमिक विद्यालयले शैक्षिक सत्र २०७६ देखि कक्षा ११ मा ऐच्छिक कानुन विषयको पठनपाठन सुरु गर्ने भएको छ ।
विद्यालयका प्रधानाध्यापक डा. करण सिंह ठगुन्नाले देशको आवश्यकता र युवाहरूको रुचिलाई ध्यानमा राखी कानुन विषयको अध्यापन सुरु गर्न लागिएको जानकारी दिनुभयो । उक्त कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालय कानुन केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा. लक्ष्मीप्रसाद मैनालीले हाल देशमा कानुन सम्बन्धी दक्ष जनशक्तिको अभाव रहेको हुँदा कानुन विषयको पठनपाठनको ठूलो आवश्यकता छ भन्दै युनिग्लोबले यस विषयको पठनपाठन सुरु गर्न लागेकोमा खुसी प्रकट गर्नु भयो । यसका लागि आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न आफू तत्पर रहेको बताइएको छ ।

ktm

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको