Logo
17 Jan 2026    ४ माघ २०८२, शनिबार

ताजा खबर

शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी कोरियोग्राफर सन्दीप भुजेल ‘राष्ट्रिय नृत्य कोरियोग्राफी सम्मान’बाट सम्मानित कांग्रेस विवाद चर्कियो : आयोगको निर्णय मान्य छैन – देउवा पक्ष

नेकपाले टुंग्यायो ७७ जिल्लाका अध्यक्ष र सचिव

admin

काठमाण्डौ
९ बैशाख
लामो समयको अन्तराल पछि नेकपाले ७७ जिल्लाको अध्यक्ष र सचिव पदाधिकारीहरुको टुंगो लगाएको छ । आइतबार साँझ बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्लाको अध्यक्ष र सचिव टुंगो लगाएको हो । पदाधिकारी चयन गर्न यति लामो समय किन लागेको ? भन्ने प्रश्नमा एक केन्द्रीय स्तरका नेताले भन्नु भयो , ओली गुट र माधव नेपाल गुट विच पदाधिकारी चयनको विषयमा विवादका कारण लामो समय लागेको ।
कुन कुन जिल्लाले अध्यक्ष र सचिव पायो सोमबार थाहा हुने बैठकमा सहभागि नेताले बताउनु भएको छ ।

ktm

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको