Logo
11 Feb 2026    २९ माघ २०८२, बुधबार

ताजा खबर

यस वर्ष रासायनिक मल कम आयात हुने राष्ट्रियसभा बैठक: चलचित्र विधेयक पारित अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो ग्यास अभाव हटाउन टेकुबाट तीन कम्पनीको सिलिण्डर बिक्री सुरु राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष राजीव झा रास्वपा प्रवेश काठमाडौंमा वायु प्रदूषण उच्च, अधिकांश स्थानमा एक्यूआई अस्वस्थ स्तरमा

सुन जस्तो देखिने पहेंलो धातु सहित पक्राउ

admin

33 kg gold smuggling

काठमाडौं, ११ वैशाख
विशष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले जाच गर्नेक्रममा अन्तर्राष्ट्रिय विमानस्थल अगाडिबाट करिब १ सय ५० ग्रामको सुन जस्तो देखिने पहेंलो बाला ३ थान सहित रामेछाप खाँडादेवी गाउँपालिका ४ घर भएका २२ वर्षीय कामेदेव मगरलाई मंगलबार दिउसो पक्राउ गरेको छ ।
त्यसैगरी सीमा प्रहरी चौकी टिमुरे र सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्म टिमुरेबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले रसुवा, गोसाईकुण्ड गाउँपालिका २ टिम्मुरे घट्टेखोलास्थित रोकी राखेको ना.६ ख ९०६८ नम्बरको स्याउ लोड गरेको कन्टेनर ट्रकबाट प्रत्येक १ किलो लेखिएको सुन जस्तो देखिने पहेंलो धातु ७ थान सहित ट्रक चालक नौकुण्ड गाउँपालिका १ बस्ने ३० वर्षीय शेर ग्याल्बो घलेलाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ । कन्टेनर जाँच गर्दा क्याविनको वाँयातर्फको सिलिङको बत्तीभित्र लुकाई छिपाई राखेको अवस्थामा धातु फेला पारी घलेलाई पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Nepal

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको