Logo
14 Nov 2025    २९ कार्तिक २०८२, शुक्रबार

ताजा खबर

नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो चार दिनदेखि विद्युत आपूर्ति बन्द

गायक रामकृष्ण श्रेष्ठ तथा गायिका जेनी खालिङको ‘रसिलो त्यो मायाको बोलिमा’ सार्वजनिक (भिडियो सहित)

admin

१८ बैशाख, काठमाण्डौ । गायक रामकृष्ण श्रेष्ठ तथा गायिका जेनी खालिङको ‘रसिलो त्यो मायाको बोलिमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।


डि.पि. परिश्रमिको शब्द दिपक शर्माको संगितमा रहेको गीतको म्यूजिक भिडियो ओएसआर डिजिटल यूट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । म्युजिक भिडियोमा अनु शाह र नरेन खड्काले फिचरिङ्ग गरेका छन ।
प्रिज्मा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको सो गीतको भिडियोमा समन अधिकारीले निर्देशन गरेका छन भने क्यामरा निरोज श्रेष्ठ र भिडियो सम्पादन शिलन लम्सालको रहेको छ ।

https://youtu.be/QJg9Yf_aVVA


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको