Logo
19 Nov 2025    ४ मंसिर २०८२, बुधबार

ताजा खबर

दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गर : केपी ओली राष्ट्रियसभा निर्वाचनका लागि एमालेले दियो दल दर्ताको निवेदन बाराको सिमरामा कर्फ्यू आदेश बञ्चरेडाँडाका स्थानीय आन्दोलित, बाटोमै रोकिए फोहोर बोकेका गाडी प्रधानमन्त्रीद्वारा दिउँसो ४ बजे सर्वदलीय बैठक आह्वान क्यासिनोलाई थप कानुनी दायरामा ल्याइदै, विभागले दियो १२ बुँदे निर्देशन

आईटि उद्यमी एंव समाजसेवी सुवास न्यौपाने सम्मानित

admin

काठमाडौं – ग्रामिण क्षेत्रमा आँखा सम्बन्धी उपचार तथा जनचेतनामुलक कार्यक्रम गर्नका लागि विगत लामो समयदेखी महत्वपूर्ण भुमिका खेल्दै आउनु भएका युवा आईटि उद्यमी एंव समाजसेवी सुवास न्यौपाने सम्मानित भएका छन् ।
विश्व रेटीनोब्लास्टोमा दिवसको अवसरमा शुक्रबार ग्लोबल आँखा केन्द्रले न्यौपानेलाई “आउटस्टाडिङ कम्युनिटि भोलिन्टियर्स सर्भिस अवार्ड २०१९” (Outstanding Community Volunteer Service Award 2019) बाट सम्मान गरेको हो ।
प्रदेश ३ काठमाडौं क्षेत्र  नम्बर   ४ का सांसद नरोतत्म बैद्यको प्रमुख अतिथि, चर्चित गायक धिरज राई, लायन्स क्लबको गर्भनर सुर्दशनधर प्रधानांग विशेष अतिथि र केन्द्रका निर्देशक डा. बेन लिम्बुले न्यौपानेलाई संयुक्त रुपमा सम्मान गरेका थिए ।
आईटि सेक्युरेटि क्षेत्रमा कार्यरत रहेका उनी व्यवसायसगैं विभिन्न संघसंस्था मार्फत समाजीक कार्ययहरुमा सक्रिय छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको