Logo
09 Feb 2025    २७ माघ २०८१, आईतवार

ताजा खबर

महोत्सवस्थलमा आगलागी राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची प्रतिनिधिसभा बैठक बस्दै क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गायिका सारिका घिमिरेको स्वरमा ‘झुम्के फुली’ (भिडियो) निर्वाचन आयोगद्वारा मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य पुनः सुरु

युवा एकीकरणको हाफ म्याराथनको तयारी पूरा

admin

बुढानिलकण्ठ नगरपालिकाको सकृय क्लब युवा एकीकरणको आयोजनामा गणतन्त्र दिवसको उपलक्ष्यमा आयोजित पाँचौ युवा एकीकरण बुढानिलकण्ठ हाफ म्याराथन एव अन्तर बिधालय ३ किमि सडक दौड प्रतियोगिता २०७६ को सम्पुर्ण तयारी पूरा गरेको क्लबले जनाएको छ प्रतियोगितामा हाफ म्याराथन मा १०० जनाले सहभागिता जनाउने र अन्तर बिधालय छात्र छात्रा ३ किमिमा २५० जना सहभागी हुने क्लब ले जानकारी दिएको छ उत्त प्रतियोगिता जेष्ठ १६ गते बिहान ६ बजे सन्चालन हुने छ प्रतियोगिता सन्चालन गर्ने मुख्य सहयोगी बुढानिलकण्ठ नगरपालिका सहयोगिहरुमा सिवम सिमेन्ट, साल्ट टे«डिङ कर्पारेशन र गुराँस लाइफ कम्पनी रहेको क्लब द्वारा जारी बिज्ञप्तीमा जानकारी दिएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको