
चर्चित गायिका अन्जु पन्तको तथा गायक एवं वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठ आवाज रहेको गीत ‘पिरिमको बाढी’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । दीपक शर्माको शब्द र संगीत र नरेन्द्र बियोगीको संगीत संयोजन र श्यामश्वेत रशाईलीको मिक्सिङ रहेको गीत रहेको भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् ।
भिडियोमा नायक दीलिप रायमाझी र नायिका केकी अधिकारीको आकर्षक नृत्य देख्न सकिन्छ ।
करिब २ दशकदेखि ईन्जिनियर पेशा संगसंगै सांगितिक क्षेत्रमा समेत सक्रिय रहेका गायक श्रेष्ठले यो गीत आफ्नो गायन यात्राकै सबैभन्दा महत्वकांक्षी भएको बताए ।
लोकप्रिय समाचार