Logo
16 Apr 2024    ४ बैशाख २०८१, मंगलवार

ताजा खबर

सलमान खानको घरमा गोली चलाउने दुई व्यक्ति पक्राउ महालेखापरीक्षकमा सिफारिस राय सर्वसम्मत अनुमोदित दुई चार सीट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौँ- बास्कोटा रक्षामन्त्री उप्रेतीद्वारा द्रुतमार्गको निरीक्षण भ्रमण सिड्नीमा फेरि चक्कु प्रहार बैशाख ६ र ७ गते वालवालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाइदै

गायक नारायण बाबुको “तिम्रै नामको शहर” सार्बजनिक (भिडियो सहित)

admin

काठमाडौँ : लोकप्रिय गायक नारायण बाबु कोइरालाको “तिम्रै नामको शहर” को म्युजिक भिडियो सार्बजनिक भएको छ । दर्जनौ चर्चित गितहरु नेपाली सांगीतिक क्षेत्रमा पस्किसकेका
सुमधुर आवाजका धनि गायक नारायण बाबुको यस गीतमा रोशन श्रेष्ठको शब्द तथा संगीतकार कल्याण सिंहको संगीत रहेको यस गीतलाई दिनेश श्रेष्ठले एरेन्ज गरेका छन् ।

सार्बजनिक म्युजिक भिडियोलाइ छायाँकार उत्तम हुमागाईंले छायांकन गरेका हुन् भने जीवन शाहीले निर्देशन गरेका छन् । भिडियोमा अन्जली अधिकारि, समिर तामाङ र जीवन शाहीलाई फिचरिङ गरिएको छ ।

भिडियो हेर्नुहोस :

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको