Logo
11 Feb 2026    २९ माघ २०८२, बुधबार

ताजा खबर

यस वर्ष रासायनिक मल कम आयात हुने राष्ट्रियसभा बैठक: चलचित्र विधेयक पारित अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो ग्यास अभाव हटाउन टेकुबाट तीन कम्पनीको सिलिण्डर बिक्री सुरु राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष राजीव झा रास्वपा प्रवेश काठमाडौंमा वायु प्रदूषण उच्च, अधिकांश स्थानमा एक्यूआई अस्वस्थ स्तरमा

वे आउटको नयां शाखा हाडिगाऊंमा

admin

राजधानीको जमल स्थित विश्वज्योती मलमा संचालित “वे आउट लेडिज एन्ड जेन्स सलोन”ले आफ्नो दोश्रो शाखाको बिस्तार गरेको छ । काठमाडौंको हाडिगाँउ ओरालोमा वाइ आउटले दोश्रो शाखाको बिस्तार गरेको हो । हास्यअभिनेत्री कुन्जना घिमिरे तथा गायिका ज्योति मगर लगायतका कलाकार तथा मोडेलहरुले यस् पार्लरको उद्घाटन गरेका हुन । ‘यो सैलुनको सुविधा निकै उत्कृष्ट लाग्यो । व्यवसायलाई समयअनुसार परिवर्तन गर्दै लैजानुपर्छ भन्ने कुरामा यसका संचालक निकै अगाडि रहेको मैले पाएँ । अथितिको रुपमा आएकी कलाकार कुन्जना घिमिरेले बताईन् । महिला तथा पुरुष दुबै बर्गलाई लक्षित गरेर खोलिएको यस् पार्लरमा ब्युटी सम्बन्धित सम्पूर्ण सेवाहरु उपलब्ध हुने बिगत १५ बर्षदेखी फेसन मेकअपमा सकृय रहेकी निर्देशक रोजी सिंह लुइटेलले बताउनु भयो । ब्युटिसियन तथा संचालक रोजी सिंहले सलोनमा फेसियल तथा स्किन सम्बन्धित स्तरिय सुविधा दिनेमा प्रतिबदता ब्यक्त गर्नुभयो । सैलुनमा कपाल काट्नुका साथै कलर, स्ट्रेट, फेसियल, फेस ब्लिज लगाएतका सुविधाहरु उपलब्ध छन् । ब्युटी तथा मेकअपमा भबिश्य खोज्नेहरुको लागि ट्रेनिङ पनि सुरु गरिएको संस्थापक निर्देशक बिजय लुईटेलले बताए


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको