Logo
17 Jul 2025    २ श्रावण २०८२, बिहीबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

युटुबमा चर्चित ‘द कार्टुन्ज क्रु’ बाट ‘डेनिम एण्ड डेभिल क्विज’ शो प्रसारणमा आउने

admin

काठमाडौँ — आश्विन १५। युटुबमा नेपाली चलचित्रका विभिन्न गीतहरुको कभर भिडियो तथा वेभ सिरिजमार्फत नेपाली दर्शकहरुमाझ बहुचर्चित च्यानल ‘द कार्टुन्ज क्रु’ ले डेनिम एण्ड डेभिलको मुख्य प्रायोजनमा क्विज प्रतियोगिता दर्शकमाझ ल्याउने भएको छ । ‘द कार्टुन्ज क्रु’ युटुब च्यानलबाट प्रसारण हुने कार्यक्रमको प्रस्तोता ग्रुपकै सरोज अधिकारी र सचिन फुँयाल हुने छन् । ‘द कार्टुन्ज क्रु’ ग्रुपका सचिनले क्विज प्रतियोगितामा, आफुहरु बिल्कुलै नयाँ तरिकाले दर्शकमाझ आउन लागेको बताए । प्रत्येक १५ दिनमा प्रशारण गरिने तथा यसमा हरेक एपिसोडमा सोधिने प्रश्नको सहि जवाफ एसएमएस मार्फत पठाउनेहरु मध्येबाट ४ जनालाई विजेता छनौट गरिने छ । कार्तिकको पहिलो साताबाट प्रशारणमा आउने कार्यक्रममा हरेक एपिसोडमा एकजना नेपालका चर्चित तथा ख्यातिप्राप्त व्याक्तित्वलाई समावेश गरिने छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको