Logo
16 Jul 2024    १ श्रावण २०८१, मंगलवार

ताजा खबर

भारतीय प्रधानमन्त्री मोदीले दिए प्रधानमन्त्री ओलीलाई बधाई बाणिज्य बैंकहरुले घटाए साउनका लागि ब्याजदर प्रधानमन्त्री ओली सहित २१ मन्त्रिले लिए सपथ ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नु असंवैधानिक भएको दाबी गर्दै सर्वोच्चमा रिट कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई इङ्ग्ल्यान्डलाई २-१ गोलले हराउँदै स्पेनले जित्यो युरो कपको उपाधि

सारिका अभिनित “छोडेपनि यो ..” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

admin

काठमाडौं, नायिका सारिका घिमिरे अभिनित “छोडेपनि यो हावा बहन बोलको” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । मेलिना राई र केशव भावुकको मार्मिक स्वर रहेको यस गीतमा राम रेप्चुगं राईको शब्द छ भने विनोद खम्बुको संगीत रहेको छ । रामकुमार केसीको छायांकन रहेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन तथा निर्देशन रहेको छ । सारिकालाई अभिनयमा कलाकार दिनेशले साथ दिएका छन् ।
नायिका घिमिरे अभिनयको क्षेत्रमा लोकप्रिय छिन् । उनी अब गायिकाको रुपमा श्रोता माझ आउँदैछिन् । चाडै एल्बम सार्वजनिक गर्ने तयारीमा रहेकी छिन ।

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको