Logo
19 Nov 2025    ४ मंसिर २०८२, बुधबार

ताजा खबर

दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गर : केपी ओली राष्ट्रियसभा निर्वाचनका लागि एमालेले दियो दल दर्ताको निवेदन बाराको सिमरामा कर्फ्यू आदेश बञ्चरेडाँडाका स्थानीय आन्दोलित, बाटोमै रोकिए फोहोर बोकेका गाडी प्रधानमन्त्रीद्वारा दिउँसो ४ बजे सर्वदलीय बैठक आह्वान क्यासिनोलाई थप कानुनी दायरामा ल्याइदै, विभागले दियो १२ बुँदे निर्देशन

सारिका अभिनित “छोडेपनि यो ..” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

admin

काठमाडौं, नायिका सारिका घिमिरे अभिनित “छोडेपनि यो हावा बहन बोलको” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । मेलिना राई र केशव भावुकको मार्मिक स्वर रहेको यस गीतमा राम रेप्चुगं राईको शब्द छ भने विनोद खम्बुको संगीत रहेको छ । रामकुमार केसीको छायांकन रहेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन तथा निर्देशन रहेको छ । सारिकालाई अभिनयमा कलाकार दिनेशले साथ दिएका छन् ।
नायिका घिमिरे अभिनयको क्षेत्रमा लोकप्रिय छिन् । उनी अब गायिकाको रुपमा श्रोता माझ आउँदैछिन् । चाडै एल्बम सार्वजनिक गर्ने तयारीमा रहेकी छिन ।

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको