Logo
10 Dec 2025    २५ मंसिर २०८२, बुधबार

ताजा खबर

अब विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहँदैनन्, राजनीतिकरण अन्त्य: प्रधानमन्त्री सरकार र भन्सार एजेन्ट बीच सहमति, भन्सार अवरोध खुल्यो काठमाडौं-४ सहित गगन थापाको नाम चार ठाउँबाट सिफारिस एमालेमा आन्तरिक प्रतिस्पर्धा चर्कियो : ओली र पोखरेल प्यानल भिडन्त एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

गायक सुरेन्द्र श्रेष्ठको कोरोना संक्रमण विरुद्ध प्रत्यक्ष खटिनेको सम्मानका निमित्त ‘तिमी अली परै बस’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक (भिडियो सहित)

admin

विश्व भरकै महामारी रोग कोरोनाको संक्रमणविरुद्ध एकजुट भै सचेतना फैलाउन अपिल गर्ने उद्देश्यले गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठको तिमी अली परै बस बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ ।
रचनाकार श्याम तमोटको शव्द रहेको गीतले कोरोनाबाट संक्रमितको उपचारार्थ पहिलो नम्बरमा अहोरात्र खटिने स्वास्थ्यकर्मी तथा सूरक्षाकर्मीको मनोवल बढाउने अभिप्रायले उक्त गीत आफ्नै च्यानल सुरेन्द्र श्रेष्ठबाट सार्वजनिक गरिएको जानकारी श्रेष्ठले दिए ।
सुर मेलोडीले तयार गरेको उक्त लिरिकल भिडियोलाई रत्न शोभा मर्हजनले निर्माण गरेकी हुन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको