सांगितिक क्षेत्रमा उदयमान हुँदै गरेका प्रदिप धमलाको “जिन्दगी- मुस्कुराउ तिमी” गित सार्वजनिक भएको छ । अहिलेको स्थिति र अवस्थामा सकारात्मक रहन अत्यन्त जरुरी छ ।“जिन्दगी- मुस्कुराउ तिमी” गितमा पनि जिन्दगीमा सकारात्मक भर्इ जिन्दगी सजाएर र मुस्काराएर जिउनु पर्छ भन्ने सन्देश बोके को छ। यो गित प्रदिप धमलाले आफ्नै च्यानलबाट सार्वजनिक गरेका छन् ।मनोरञ्जन संगै सन्देशमुलुक र प्रेरणादार्इ संगित श्रीजना गर्न रुचाउने नव गायक प्रदिप धमललाका अरु गीतहरु पनि सन्देश मुलुक र प्रेरणादार्इ छन् । जस्तै पहिलो गित “खोजि गन्तव्यको” क्रमश “हजुरआमा”, “जिवन साथी” र “चरा सरी” हुन । “जिन्दगी- मुस्कुराउ तिमी” गितको शब्द संगित प्रदिप धमलाका आफ्नै हुन र संगित संयोजक गोपाल रसाइली गरेका छन् । भिडियो निर्देशक फराज अर्पन द्धारा निर्देशन रहेको छ ।
https://www.youtube.com/watch?v=yr6Hwo0S6-o&fbclid=IwAR3vD8Ytn7qXZmIbG-AWk3oL5BaZFUWAPi3-KvWKfMzI5hb7GOpVx4IvZE4