Logo
11 Feb 2026    २९ माघ २०८२, बुधबार

ताजा खबर

यस वर्ष रासायनिक मल कम आयात हुने राष्ट्रियसभा बैठक: चलचित्र विधेयक पारित अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो ग्यास अभाव हटाउन टेकुबाट तीन कम्पनीको सिलिण्डर बिक्री सुरु राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष राजीव झा रास्वपा प्रवेश काठमाडौंमा वायु प्रदूषण उच्च, अधिकांश स्थानमा एक्यूआई अस्वस्थ स्तरमा

एन्जिला र आशिषको स्वरमा रहेको  ‘मेरो हरपल तिमी’ म्यूजिक भिडियो सार्वजनिक

admin

काठमाडौं, गायिका एन्जिला रेग्मी र गायक आशिष गौतमको  नयाँ आधुनिक गीत  ‘मेरो हरपल तिमी’   बोलको  म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।  युट्युब मार्फत सार्वजनिक गरिएको उक्त म्यूजिक भिडियोमा संगीत तथा शब्द भिम बिसीको छ भने मनोहर सुनामको एरेन्ज रहेको छ । रंग पत्रकार सुव्रत आचार्यको निर्देशन रहेको सो म्यूजिक भिडियोमा मरिस्का पोखरेल र आकाश श्रेष्ठको अभिनय रहेको छ । सुन्दरादेवी सन्देश म्युजिक अवार्डको सर्वोत्कृष्ट गायिका तर्फ उत्कृष्ट पाँचमा पर्न सफल भएकी गायिका एन्जिला छोटो समयमा लोकप्रिय हुदै गईरहेकी छिन ।

भिडियो :


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको