नेपालि चाड तिज सकिन साथ मेलिना राई र पुष्कर आचार्यको आधुनिक गित ” दिलको झोलामा ” को अफिसियल म्युजिक भिडियो सार्वजनिक गरिएको छ । चर्चित गायक गायिकाको स्वरमा सजिएको उक्त गितमा ” दिनेश रेग्मि ” र अस्विनि शाहिले अभिनय गरेका छन । कृष्ण लामिछानेले एरेन्ज गरेको यो गितको संगीत पुष्कर आचार्यले गरेका हुन । बिरेन्द्र […]

Read More

गायिका रेश्मा बमजन र गायक प्रदिप ग्लानको स्वरमा“मेरो एउटै चाहना”बोलको आधुनिक गीत सार्वजनिक भएको छ । उक्त गीतमा शब्द र सङ्गीत प्रदिप ग्लानको रहेको छ भने सङ्गीत एरेन्ज पुष्कर सुनुवारले गरेका छन् । भिडियोको छायाङ्कन, निर्देशन तथा सम्पादन भबिन्द्र तामाङले गरेका हुन् । राजेन्द्र थापा र प्रिन्सेस कोईरालाको अभिनय रहेको भिडियो हाईलाईट्स नेपालको युट्यूब च्यानलबाट […]

Read More

गायक शिवसागर खड्काको  गीत ‘निष्ठुरी भयौ रे’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । आजै सार्वजनिक यस गीतको भिडियो निर्देशन विशाल नेपालीले गरेका हुन् । नयाँ पुस्ताका प्रेमी-प्रेमिकाबीचको प्रणय प्रसङ्ग समेटिएको गीतमा एलिना चौहान र शिवसागर खड्काको स्वर रहेको छ । निर्देशक विशालको शब्द रहेको गीतमा गायक खड्काले नै सङ्गीत दिएका छन् । बिग नेपाली […]

Read More

हांस्य जगतका चर्चित कलाकार शिवहरि पौडेल निर्देशित तथा लोकप्रिय कलाकारहरुको अभिनय रहेको कुल बहादुर काका भाग १२ हेरौं‘मुखमा हान्नु जस्तो ‘यूट्यूब च्यानलबाट सार्वजनिक

Read More