
कालीकाेट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीमा बाबुले घरमा आगो लगाउँदा दुई छोरा जलेर मुत्यु भएको छ। नरहरिनाथ–७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोराको जलेर मङ्गलबार राति मृत्यु भएको हो। भैरे विष सेवन गरेर आफू पनि गम्भीरावस्थामा रहेको जनाइएको छ।घरायसी झगडाका कारणले बटालाले घरमा आगो लगाउँदा उनका १२ वर्षीय र सात वर्षीय छोरा […]

बेंसीसहर । लमजुङको सुन्दरवजार–४, दुराडाँडाकी ३५ वर्षीया धनमाया भुजेल (मगर) को आफ्नै भतिज र भान्जाले जीवन रित्याए । त्यसको कारण झनै अनौठो छ । ज्यानसम्बन्धि उद्योगको आरोपी मृतक भुजेलका भतिज २० वर्षीय सागर भुजेल र १९ वर्षीय विकास भुजेललाई लमजुङ प्रहरीले पक्राउ गरेर घटना सार्वजनिक गरेको हो। घटना भएको ३६ घण्टामा प्रहरीले उनीहरुलाई पक्राउ गर्न […]

डा.डिआर उपाध्याय आज समाजमा कसैप्रति कसैको विश्वास छैन । महिला घरेलु हिंसा तथा यौनजन्य अपराधका घटनाहरू समाजमा दिन प्रतिदिन घटेका छन् । यो हाम्रो समाजको लागि चुनौतीको विषय हो । यस्ता घटना घट्नुको मूल कारण समाजमा अशिक्षा, गरिबी र चेतनाको अभाव हो । समाजमा बलात्कारी र अपराधीहरू दिनप्रतिदिन बढ्दैछन् । यस्ता घटना हुनबाट जोगाउन समाजमा […]

इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । इरानको रिभोल्युशनरी गार्ड कर्प्सका प्रमुख मेजर जनरल कासिम सुलेमानीको हत्या अभियोगमा ट्रम्पसहित ४८ जना अमेरिकी अधिकारीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । इरानले अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमा रेड नोटिस पठाउँदै राष्ट्रपति ट्रम्पसहितका अमेरिकी अधिकारीहरुको गिरफ्तारीको माग गरेको हो । १ वर्षअघि ३ जनवरीमा इराकको […]

कोभिड–१९ को नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान खोज्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यानका दिनेश सिंह, धनुषाका तेजनारायण महत्तो, छेदी महतो र सोलेन्द्र महतो, मकवानपुरका रोशनप्रसाद आचार्य, अर्घाखाँचीका प्रवीन भट्टराई र सिन्धुपाल्चोकका माइला तामाङ रहेका प्रहरीले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार राति उनीहरु विदेश जान लाग्दा नक्कली पीसीआर […]

नक्कली भ्याट बिल प्रकरणमा काठमाडौं सीतापाइला बस्ने रामकिशोर प्रसादसहित २८ जनाविरूद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ। विभागले सर्लाहीका प्रसादसहितलाई १ अर्ब ३२ करोड ४६ लाख १२ हजार ५६५ रुपैयाँ बिगो मागी शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।प्रसादको मोहन ट्रेड इन्टरनेशनल कम्पनी सक्रिय छ। उक्त कम्पनीमार्फत् प्रसादले २६ वटा फर्महरू भएका मजदुरलगायत […]

कैलालीको धनगढीमा गस्तीमा गएका बेला प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको र प्रहरी जवान राम बहादुर साउदको हत्या गर्ने मुख्य योजनाकार पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीको विषेश टोलीले धनगढी उपमहानगरपालिका १० चकमलीका ३५ वर्षीय सुकबहादुर रान भनिने अमर रानालाई पक्राउ गरेको हो। सोमबार प्रहरीले पत्रकार सम्मेलन गर्दै अभियुक्त रानालाई सार्वजनिक गरेको छ। रानालाई […]

नेपाली नागरिकता वितरण गर्दा किर्ते गरेको अभियोगमा इलाका प्रशासन कार्यालय गौरीगञ्ज झापाका प्रमुख धनञ्जयकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीसँगै अन्य दुई जनालाई पनि झापा प्रहरीले नियन्त्रणमा लिइ अनुुसन्धान शुरु गरेको छ। इलाका प्रशासन कार्यालय झापाले झापा जिल्ला साबिक जुरोपानी ८ हाल गौरादह नगरपालिका वडा नं ७ स्थायी ठेगाना देखाई अमृत राई (नागरिकता नम्बर ०४–०६–७७–००५९१), […]

राजस्व अनुसन्धान विभागले करिब २० करोड रुपियाँ बिगो असुलीको माग दाबी गर्दै विभिन्न व्यापारिक फार्मका पाँच जना सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ । विभागले ललितपुरको सानेपामा रहेको कविला सप्लायर्सका सञ्चालक भारतीय नागरिक नवलकिशोर चौधरी, शिवम् प्याकेजिङ एन्ड सप्लायर्सका सञ्चालक सीतादेवी जयसवाल र काँडाघारीस्थित गौतम सप्लायर्सका सञ्चालक मुकेश चौधरीबाट १३ करोड ४५ लाख रुपियाँ बिगो असुली […]