Thursday, May 6, 2021

 कतार सरकारले विभिन्न आरोपमा सजाय भोगिरहेका १४ जना नेपालीलाई आममाफी दिएको छ । कतारस्थित नेपाली दूतावासका अनुसार कतारस्थित केन्द्रीय कारागार तथा अन्य कारागारहरुमा विभिन्न आरोपमा सजाय भोगिरहेका १४ जना नेपाली कैदी बन्दीहरुलाई आममाफी दिइएको हो । यसअघि विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणलाई समेत मध्यनजर गरी नेपाली कैदी बन्दीहरुको रिहाईका लागि दूतावासले कतार सरकारसमक्ष अनुरोध गरेको […]

Read More

सरकारले अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाएको छ। सोमबार बसेको मन्त्रिपरिाषद बैठकले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कोटामा तत्कालिन नेकपा सरकारले २०७६ असोजमा उनलाई अस्ट्रेलियाको राजदूत बनाएको थियो। अहिले नेकपा खारेज भएर एमाले र माओवादी पुनःजीवित भएर सक्रिय छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालिन माओवादी केन्द्र […]

Read More

अघिल्लो संस्करणको ‘अमेरिकन आइडल’मा फस्ट रनरअप बनेका नेपाली गायक दिवेश पोखरेल उर्फ आर्थर गन हाल भइरहेको नयाँ संस्करणमा उत्कृष्ट ७ मा पुगेका छन् । दुई साता अघि शोमा ‘आइरिस’ गीत गाएपछि उनको गीतलाई निर्णायकहरु लियोनल रिची, केटी पेरी र ब्रायनले तारिफ गरेका थिए । दिवेश भोटिङबाट अघिल्लो वर्ष प्रतिस्पर्धा गरेका १० जनालाई उछिन्दै उत्कृष्ट १० […]

Read More

कोरोनाभाइरसको संक्रमणबाट यस साता विदेशमा २३ जनाको नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यस साता भारतका २० सहित विदेशस्थित २३ जनाको नेपालीको निधन भएको हो ।  पछिल्लो समय भारतलगायत विभिन्न देशमा बढ्दै गएको कोरोनाभाइरस महामारीको प्रकोपका कारण मृत्युदर बढेको हो ।  गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य […]

Read More

 विदेशमा कोरोनाभाइरसको संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कुवेतमा रहेका विराटनगरका सन्तोष कुमार दर्जी र स्याङ्गजाका बम बहादुर पुलामी रहेका छन् ।   एनआरएनए कुवेतका महासचिव दिल कुमारका अनुसार पाख्रिन उनीहरु दुवैको बिहिबार उपचारको क्रममा मृत्यु भएको हो । कुवेतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढ्दै गएकोले त्यहाँ कार्यरत रहेका नेपालीहरुलाई सचेत रहन […]

Read More

गत फागुन अन्तिम हप्ता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशकंर चौधरीले नेपाल र कतार सरकारबीच चाँडै श्रम सम्झौता हुने जानकारी गराएका थिए । मन्त्री चौधरीले कतारमा अब हुने विश्वकप फुटबलको लागि सुरक्षागार्ड र स्वयंसेवक आवश्यक पर्ने भएकाले सरकारी संयन्त्र (जिटुजी)मार्फत नेपालबाट आवश्यक श्रमिक कसरी लैजान सकिन्छ भनेर छलफल भइरहेको बताएका थिए । त्यसबेला उनले […]

Read More

लाेबुचे हिमाल आरोहणका लागि ‘थ्री सिष्टर अन सेभेन समिट अभियान टोली’ शनिबार हेलिकोप्टरमार्फत लुक्ला विमानस्थल पुगेको टोलीका लिडर दावा फुुटी शेर्पाले डिसी नेपाललाई जानकारी दिए। धादिङको गौरीशंकर गाउँपालिका वडा नम्बर नौं निवासी एकै परिवारका दिदीबहिनीहरु निमा जाङ्बुु शेर्पा, छिरिङ नाम्गे शेर्पा र दावा फुुटी शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथासहित सबै महादेशका अग्ला शिखरहरुको आरोहण गरी […]

Read More

कोरोना भाइरस सङ्क्रमणबाट कतारमा थप तीन नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार कतारमा तीन र रुसमा एक नेपालीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको बताए । कतारमा पछिल्लो समय कोरोना संक्रमण त्रिब्र रुपमा फैलिरहेको छ । यहाँ पछिल्लो २४ घण्टा ९१० जनामा संक्रमण देखिएको छ भने ४८९ […]

Read More

साउदी अरब सरकारले घरेलु श्रमिकलाई ‘सर्भेन्ट’ तथा ‘मेड’ भन्ने शब्द प्रयोग गर्न बन्देज लगाएको छ । यी दुई शब्दले आप्रवासी श्रमिकको स्वाभिमानमा धक्का लागेको भन्दै साउदी अरबको वाणिज्य मन्त्रालयले घरेलु श्रमिकसम्वन्धि विज्ञापनमा ‘सर्भेन्ट र ‘मेड’ भन्ने शव्द राख्न बन्देज लगाएको हो । साउदी सरकारका अनुसार यी दुई शव्दको ठाउँमा श्रमिक वा महिला श्रमिक भन्ने शव्द […]

Read More
1 2 3 10