Tuesday, April 20, 2021

रुसी सरकारले अमेरिकी १० जना कूटनीतिज्ञमाथि प्रतिबन्ध लगाएको छ । मेरिकाले लगाएका विभिन्न प्रतिबन्धको जवाफमा रूसले १० जना कूटनीतिज्ञमाथि प्रतिबन्ध लगाएको हो । मस्कोमा कार्यरत १० कूटनीतिज्ञलाई रुसले निस्काशित गर्न लागेको हो। रूसी विदेशमन्त्री सर्गेइ लावरोवले वासिंटनसँग भएको विवादमा रुसले गतिलो जवाफ दिने चेतावनी दिएको केही समयमा रूसले यस्तो निर्णय गरेको हो । रूसले मस्कोमा […]

Read More

अमेरिकाले रुसमाथि कडा प्रतिबन्ध लगाएको छ। बाइडेन प्रशासनले बिहीबार रुसमाथि कडा नयाँ प्रतिबन्धको घोषणा गरेको हो। एक अमेरिकी सरकारी निकायमा साइबर आक्रमण गरेको आरोपमा अमेरिकाले रुसमाथि नयाँ प्रतिबन्ध लगाएको हो। अमेरिकाले रुसी गुप्तचर निकायलाई साइबर आक्रमणमा दोषी ठहर गर्दै  प्रतिबन्ध लगाएको हो। अमेरिकाले पहिलो पटक साइबर आक्रमणका लागि रुसी गुप्तचर एजेन्सीमाथि दोष लगाएको यो पहिलो […]

Read More

भारतमा कोरोनाको हब बनेको महाराष्ट्रमा कडा प्रतिबन्ध लगाइएको छ कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि त्यहाँ दैनिक ६० हजारभन्दा बढीमा कोरोना संक्रमण देखिन थालेको छ। पहिलो चरणमा पनि निकै प्रभावित बनेको भारतको सबैभन्दा धनी प्रान्त महाराष्ट्रमा १४ अप्रिल (आज) साँझदेखि १५ दिनका लागि कडा प्रतिबन्ध घोषणा गरिएको हो। कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि त्यहाँ दैनिक ६० […]

Read More

भारतले कोभिड-१९ विरुद्धको रुसी खोप स्पुतनिक-भी लाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । कोभिड सङ्क्रमितको संख्या तिब्र गतिमा बढेसँगै भारतले खोप अभियानलाई गति दिन रुसी खोपलाई अनुमति दिएको खोप उत्पादक कम्पनीले जनाएको छ । भारतमा रुसी खोप उत्पादन र वितरणको जिम्मेवारी लिएको डा रेड्डीज ल्याबोरेटोरिजका सहअध्यक्ष एवं व्यवस्थापन निर्देशक जी.भी. प्रसादले जारी गरेको विज्ञप्तिमा […]

Read More

भारतमा थप १ लाख ६० हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ‍१ लाख ६० हजार ६९४ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । यो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड ३६ लाख ८६ हजार ७३ पुगेको छ । भारतमा हालसम्म १ करोड २२ लाख ५० हजार ४४० जना […]

Read More

 भारतमा एकैदिन १ लाख ६८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ सक्रिय संक्रमित संख्या १२ लाख १ हजार पुगेको छ । भारतमा कूल संक्रमित संख्या १ करोड २१ लाख नाघेको छ । मृत्यु संख्या १ लाख ७० हजार पुगेको छ । महाराष्ट्र, छत्तिसगढ, कर्नाटका, उत्तर प्रदेश र केरला कोभिडबाट सबैभन्दा बढी […]

Read More

इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ। एएफपीका अनुसार इन्डोनेसियाको जाभा द्विमा शनिबार ६ म्याग्‍निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ। सर्भेका अनुसार भूकम्पको केन्द्रबिन्दु जमिनभन्दा झन्डै ८२ किलोमिटर मुनि थियो। जुन स्थान इस्ट जाभाको मालाङ सहरनजिक पर्छ। भूकम्पमा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने कैयौं व्यक्ति घाइते भएको त्यहाँको विपत् व्यवस्थापन निकायले प्रारम्भिक जानकारी […]

Read More

फ्रेन्चाइज क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता इण्डियन प्रिमियर लिग (आईपीएल) शुक्रबार शुरु भएको छ। १४ औं संस्करणको पहिलो खेल गत सिजनको विजेता मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी)बीच भइरहेको छ। कोरोनाका कारण दर्शकबिनाको यो खेलमा आरसीबीका कप्तान विराट कोहलीले टस जितेर मुम्बईलाई पहिला ब्याटिंगको निम्तो दिएका छन्। मुम्बईका लागि रोहित शर्मा र क्रिस लिनले ब्याटिंग […]

Read More

बेलायती महारानी एलिजाबेथ द्वितीयका पति राजकुमार फिलिपको निधन भएको छ। ९९ वर्षको उमेरमा राजकुमार फिलिपको निधन भएको बकिङ्घम प्यालेसले जनाएको छ। एलिजावेथ गद्दीमा बस्नुभन्दा पाँच वर्षअघि सन् १९४७ मा फिलिपले उनीसँग विवाह गरेका थिए। उनीहरुका चार सन्तान जन्मिएका थिए भने ८ नातिनातिना र १० पनाति–पनातिनी जन्मेका थिए। राजकुमार फिलिप १९२१ मा ग्रिसमा जन्मेका थिए। उनी […]

Read More