Tuesday, April 20, 2021

कोरोना विरुद्धको खोप (भ्याक्सिन) लगाएका विदेशीहरुले कतार प्रवेश पश्चात अनिवार्य होटल क्वारेन्टाइन बस्न नपर्ने भएको छ । कतार बाहिर रहँदा फाइजर, बायोनटेक भ्याक्सिन, मोर्डना, आस्ट्राजेनेका र जोन्सन एण्ड जोनसन खोप लगाएकाहरुलाई होटेल क्वारेन्टाइन बस्न नपर्ने नयाँ नियम जारी गरेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनको छुट प्राप्त गर्न जोनसन खोपको पहिलो डोज लगाएको हुनुपर्ने […]

Read More

 भारतमा थप ‍१ लाख ३१ हजार ८९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो । यसअघि विहीबार चैत्र २६ मा भारतमा दोस्रो धेरै १ लाख २६ हजार ३१५ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड ३० लाख […]

Read More

अमेरिकाको साउथ क्यारोलाइनामा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरि पाँचजनाको हत्या गरेका छन् । दुई बालबालिकासहित पाँचजनाको हत्या भएको स्थानीय प्रहरीले जनाएको छ । मारिने सबै एकै परिवारका हुन् । ७० वर्षका डा. रोबर्ट लेस्ली, उनकी श्रीमती ६९ वर्षकी बारबरा लेस्ली नातिनातिनी ९ वर्षकी अदा लेस्ली र पाँच वर्षका नोआ लेस्ली तथा ३८ वर्षका कामदार जेम्स […]

Read More

ब्राजिलमा गत २४ घण्टामा कोभिड–१९ को सङ्क्रमणका कारण तीन हजार ८२९ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ४० हजार ७७६ जना पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। सोही अवधीमा थप ९२ हजार ६२५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ। कोरोना भाइरसको सङ्क्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म १ […]

Read More

भारतमा कोरोना महामारी भयावह बनेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार कोरोना महामारी सुरु भएयताकै उच्च संख्यामा एक दिनमा संक्रमित थपिएका हुन्। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार त्यहाँ १ लाख २६ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको हो। दोस्रो लहरमा २४ घण्टाभित्र यति धेरै संख्यामा पहिलो लहरमा संक्रमित थपिएका थिएनन्। एक दिनमा संक्रमित थपिएको यो संख्या […]

Read More

इटालियन सिरी ए फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा युभेन्टस विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा युभेन्टसले नापोलीलाई २–१ ले पराजित गरेको हो । युभेन्टसको जितमा क्रिष्टियानो रोनाल्डो र पाउलो डिबालाले गोल गरे । नापोलीका लागि लोरेन्जो इनसिग्नीले एक गोल फर्काएका हुन् । १३ औँ मिनेटमा रोनाल्डोले गोल गरेर युभेन्टसलाई सुरुवाति अग्रता दिलाए […]

Read More

कोरोनाभाइरस संक्रमण बढेपछि भारतको राजधानीमा सरकारले रात्रीकालिन कर्फ्यु लगाउने तयारी गरेको छ । कोरोना लगातार बढिरहेको हुनाले सरकारले मानिसहरुलाई सतर्कता अपनाउन अपिल गरिरहेको छ । दिल्लीमा संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । हाल दिल्लीको अवस्था चिन्ताजनक रहेको छ । महाराष्ट्रपछि कोराना नियन्त्रणका लागि भारत सरकारले दिल्लीमा कडाइ गर्न लागेको हो । केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनु्सार भारतमा […]

Read More

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार एकैदिनमा भारतमा १ लाख संक्रमित थपिएका छन् । अहिलेसम्म एकैदिनमा देखिएको यो सर्वाधिक संक्रमण हो । संक्रमणको दर अति नै खराब स्थितीमा पुगेको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीले प्रभावित क्षेत्रका मुख्यमन्त्रीलाई बैठकमा बोलाएका छन् । उनले अन्य राज्यमा पनि सम्भावित प्रतिबन्धको घोषणा गर्ने जनाइएको छ । भारतको सक्रिय संक्रमण दर ७.४१ लाखभन्दा […]

Read More

फिलिपिन्समा लकडाउनको अवधि फेरि थप गरिएको छ । राष्ट्रपति रोड्रिगो डुटेर्टेले अझ कडा लकडाउन थप गर्ने निर्णय गरेका हुन् । राजधानी मनिला महानगरपालिका र छिमेकी क्षेत्रमा लकडाउन थप गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । कोरोनभाइरसको महामारी थप फैलिदै गएकाले त्यसलाई न्युनिकरण गर्ने उद्देश्यले लकडाउनको अवधि फेरि थप्नु परेको सरकारी अधिकारीहरुको भनाइ छ । राष्ट्रपतिका प्रवक्ता […]

Read More