काठमाडौं, पुस २९- नेपाल चेम्वर अफकमर्सका पदाधिकारीहरुले राष्ट्रपति बिद्यादेवी भण्डारीसँग भेटघाट गरेका छन् । नेपाल चेम्वर अफकमर्सको ६९ औ वार्षिक साधारण सभा,चेम्वर दिवस २०७६ तथा ७० वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन बिभिन्न जिल्ला तथा नगरबाट आएका जिल्ला तथा नगर चेम्वरका सभापति तथा पदाधिकारीहरु तथा नेपाल चेम्वर अफकमर्सका पदाधिकारी तथा कार्य समिति सदस्यहरुले आज […]

Read More

काठमाडौं – निजी क्षेत्रको पहिलो संगठन नेपाल चेम्बर अफ कमर्श ७० वर्ष प्रवेश गरेको छ । सो अवसरमा नेपाल चेम्बर अफ कमर्शले आफ्नो ६९ औं साधारण सभा तथा चेम्बर दिवस २०७६ एवम् चेम्बरको ७० वर्ष औं वर्ष प्रवेशको अवसरमा सोमबार एक भव्य कार्यक्रमको आयोजना गरि मनाएको छ । चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठको सभाध्यक्षता माझ आयोजित […]

Read More

डा.महाबीर पुनको अगुवाईमा नेपाली बैज्ञानिक क्षेत्रको बिकासका लागी राष्ट्रिय आविस्कार केन्द को विधिवत उद्घाटन भएको छ । करीव आठ करोड रुपैया लगानी रहने उक्त आविस्कार केन्द्र निर्माणका लागी देश विदेशबाट सहयोग गर्ने दाताहरुको संख्या बढ्दो छ । एसियाको नोबेल पुरस्कार मानिने म्याग्सेसे पुरस्कार प्राप्त डा.महाबीर पुनले थालनी गरेको यस अभियानका लागी आफनो सम्पत्ति आविस्कार केन्द्रमा […]

Read More

घोराही, पुस २०- दाङको घोराहीमा एक दिने आधारभुत लेखा तथा कर निति वारे अभिमुखीकरण कार्यक्रम शनिवार सम्पन्न भएको छ । घोराही चेम्वर अफ कमर्शका अध्यक्ष मञ्जु वज्राचार्यको अध्यक्षतामा आयोजित उक्त कार्यक्रम नेपाल महिला चेम्वर अफ कमर्शकी केन्द्रिय सचिव लिमा अधिकारीको प्रमुख आतिथ्यता तथा सनराइज बैँकको मुख्य कार्यालय काठमान्डौका चार्टर एकाउन्टेन्ट अभिषेक श्रेष्ठको विशिष्ट आतिथ्यतामा सम्पन्न […]

Read More

काठमाडौंं, सौन्दर्य क्षेत्रको अग्रणी व्यापारिक प्रतिष्ठान फेसियल हाउस आफ्नो स्थापनाको १२औं बर्ष पार गरी १३ औं बर्षमा प्रवेश गरेको छ । १२औं बार्षिकोत्सवका अवसरका बुधबार कमलादीको सी डब्लु पार्टी प्यालेसमा फेसियल हाउसले एक भब्य कार्यक्रमको आयोजना गरेको थियो । फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महरा शाहको सभापतित्वमा सञ्चालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा संघिय […]

Read More

दोहा, ०९ मंसिर – कतारको आइओएस प्राप्तएक प्रतिष्ठित कम्पनी नासर अल अली इन्टरप्राइसेसमा कार्यरत मोरङ निवासी गोर्ख बहादुर राईले नगद इनाम हात पारेका छन् । राईलाई कम्पनी मालिक आसर अल अलीले पन्ध्र हजार रियाल इनाम स्वरुप प्रदान गरेका छन् । विगत दशवर्षदेखि सोही कम्पनीमा इमान्दार र लगनशील भएर काम गरेवापत राईलाई सो इनाम पाएका हुन् […]

Read More

सरोज ओझा काठमाडौं, ०८मङ्सिर – संयुक्त राज्य दुतावास युवा परिषद अन्तर्गतको गियर समुहले नवीकरणिय उर्जामा बदलावको चुनौती र अवसर बिषयक कार्यशाला कार्यक्रमको आयोजना गरेको छ । काठमाण्डौमा आयोजित सो कार्यक्रम पूर्व वातावरण मन्त्री गणेश साहको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रममा प्रायोगिक बिज्ञान तथा प्रविधीका लागि अनुसन्धान केन्द्रका प्रा। डा। कृष्ण राज श्रेष्ठ र अमेरिकी […]

Read More

काठमाडौं, लामो समय देखि पत्रकारीता र उद्योग ब्यवसायको विकासमा तल्लिन रहदै आएका पत्रकार तथा युवा उद्यमी उज्वलजंग शाह हार्ट फेलियर हुनबाट जोगिएका छन् । समयमा नै उपचारका लागि गंगालाल हृदय अस्पताल पुगेका कारण उनी हाट फेलियर हुन जोगिएका हुन् । गंगालाल अस्पतालका बरिष्ठ मुटु रोग बिषेशज्ञ डा।अरुण मास्केले समयमा नै उपचार पाएका कारण अहिले शाह […]

Read More

सरकारले नेपाली महिलालाई सुरक्षाका दृष्टिले संवेदनशील देशहरुमा पर्यटक भिसा (भिजिट भिसा) लिएर जान कडाइ गरेको छ । पर्यटकीय भिसासम्बन्धी प्रावधानहरुमा परिवर्तन गर्दै सरकारले ती देश जाने महिलाले थप कागजात तथा प्रमाण पेश गर्नुपर्ने प्रावधान ल्याएको हो । अब खाडी देश (यूएई, साउदी अरब, कुवेत, कतार, ओमान, बहराइन ), मलेसिया तथा अफ्रिकी देश र अन्य जोखिमपूर्ण […]

Read More
1 2 3 30