घोराही, पुस २०- दाङको घोराहीमा एक दिने आधारभुत लेखा तथा कर निति वारे अभिमुखीकरण कार्यक्रम शनिवार सम्पन्न भएको छ । घोराही चेम्वर अफ कमर्शका अध्यक्ष मञ्जु वज्राचार्यको अध्यक्षतामा आयोजित उक्त कार्यक्रम नेपाल महिला चेम्वर अफ कमर्शकी केन्द्रिय सचिव लिमा अधिकारीको प्रमुख आतिथ्यता तथा सनराइज बैँकको मुख्य कार्यालय काठमान्डौका चार्टर एकाउन्टेन्ट अभिषेक श्रेष्ठको विशिष्ट आतिथ्यतामा सम्पन्न […]

Read More

काठमाडौंं, सौन्दर्य क्षेत्रको अग्रणी व्यापारिक प्रतिष्ठान फेसियल हाउस आफ्नो स्थापनाको १२औं बर्ष पार गरी १३ औं बर्षमा प्रवेश गरेको छ । १२औं बार्षिकोत्सवका अवसरका बुधबार कमलादीको सी डब्लु पार्टी प्यालेसमा फेसियल हाउसले एक भब्य कार्यक्रमको आयोजना गरेको थियो । फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महरा शाहको सभापतित्वमा सञ्चालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा संघिय […]

Read More

दोहा, ०९ मंसिर – कतारको आइओएस प्राप्तएक प्रतिष्ठित कम्पनी नासर अल अली इन्टरप्राइसेसमा कार्यरत मोरङ निवासी गोर्ख बहादुर राईले नगद इनाम हात पारेका छन् । राईलाई कम्पनी मालिक आसर अल अलीले पन्ध्र हजार रियाल इनाम स्वरुप प्रदान गरेका छन् । विगत दशवर्षदेखि सोही कम्पनीमा इमान्दार र लगनशील भएर काम गरेवापत राईलाई सो इनाम पाएका हुन् […]

Read More

सरोज ओझा काठमाडौं, ०८मङ्सिर – संयुक्त राज्य दुतावास युवा परिषद अन्तर्गतको गियर समुहले नवीकरणिय उर्जामा बदलावको चुनौती र अवसर बिषयक कार्यशाला कार्यक्रमको आयोजना गरेको छ । काठमाण्डौमा आयोजित सो कार्यक्रम पूर्व वातावरण मन्त्री गणेश साहको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रममा प्रायोगिक बिज्ञान तथा प्रविधीका लागि अनुसन्धान केन्द्रका प्रा। डा। कृष्ण राज श्रेष्ठ र अमेरिकी […]

Read More

काठमाडौं, लामो समय देखि पत्रकारीता र उद्योग ब्यवसायको विकासमा तल्लिन रहदै आएका पत्रकार तथा युवा उद्यमी उज्वलजंग शाह हार्ट फेलियर हुनबाट जोगिएका छन् । समयमा नै उपचारका लागि गंगालाल हृदय अस्पताल पुगेका कारण उनी हाट फेलियर हुन जोगिएका हुन् । गंगालाल अस्पतालका बरिष्ठ मुटु रोग बिषेशज्ञ डा।अरुण मास्केले समयमा नै उपचार पाएका कारण अहिले शाह […]

Read More

सरकारले नेपाली महिलालाई सुरक्षाका दृष्टिले संवेदनशील देशहरुमा पर्यटक भिसा (भिजिट भिसा) लिएर जान कडाइ गरेको छ । पर्यटकीय भिसासम्बन्धी प्रावधानहरुमा परिवर्तन गर्दै सरकारले ती देश जाने महिलाले थप कागजात तथा प्रमाण पेश गर्नुपर्ने प्रावधान ल्याएको हो । अब खाडी देश (यूएई, साउदी अरब, कुवेत, कतार, ओमान, बहराइन ), मलेसिया तथा अफ्रिकी देश र अन्य जोखिमपूर्ण […]

Read More

काठमाडौं, कार्तिक  अष्ट्रेलिया र स्पेनका लागि नवनियुक्त राजदूतहरुले व्यापार एवं पर्यटन प्रवर्द्धनमा आफु योजनाका साथ लाग्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले बिहीबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दैं अष्ट्रेलियाका लागि नवनियुक्त राजदूत महेश दाहालले अष्ट्रेलियासँग सीधा उडानका लागि मूर्तरुप दिन लागिपर्ने बताए । । उनले स्वदेशी वस्तुको प्रवर्द्धन गर्न अष्ट्रेलियाका निजी क्षेत्रसँग नेपाली […]

Read More

नेपाल चेम्बर र भारतको व्यापार प्रवद्र्धन परिषद एवं एशोचेमबीच लगानी अभिवृद्धि बारे नयां दिल्लिमा छलफल नयां दिल्लि ( भारत भ्रमणमा रहेको नेपाल चेम्बर टोलीका प्रमुख तथा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठले टे्रड प्रमोशन काउन्सिल अफ इण्डिया (टिपिसिआइ) का पदाधिकारीहरुसंग भेट गरी द्धिपक्षीय व्यापारीक संम्बन्ध अभिवृद्धिका बारेमा छलफल गरेका छन् । सन् २०१८ […]

Read More

काठमाडौं- नेपाली मौलिक तथा रैथाने खानाको बिषयमा खोज अनुसन्धान गर्न सेफ प्रेमलाल तमाङले नेपाल भ्रमण गर्ने भएका छन् । तमाङ आश्विन १३ गतेबाट देश दौडाहामा निक्लन लागेका हुन । नेपाली मौलिक खानाको पहिचान गरि उक्त खानाहरुलाई अन्तरराष्ट्रियकरण गर्ने उदेश्य सहित तमाङले नेपाली रैथाने खानाको खोजिको लागि पुर्व मेची देखि पश्चिम महाकाली सम्म १०१ दिन को […]

Read More