काठमाडौं । श्रममन्त्री फरमुल्लाह मन्सुरले कतारमा विकसित पछिल्लो घटनाक्रमले त्यहाँ कार्यरत नेपालीलाई कुनै असर नगरेको बताएका छन् । कतारको पछिल्लो अवस्थाबारे आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत प्रभावकारी रुपमा वि्रफिङ गरेको उनले बताए । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री मन्सुरले रोजगारीको सिलसिलामा कतारमा रहेका ४ लाख नेपाली कामदारबारे आफूले सम्पूर्ण जानकारी लिएको बताए […]

Read More

    काठमाडौँ । सुजुकीले असार ७ गते काठमाडौंको रवि भवनमा अन्तर्राष्ट्रिय स्ट्याण्डर्डको शोरुम र ललितपुरको धोवीघाटमा स्टेट अफ आर्ट सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । शोरुम र सेवा केन्द्र दुबैको समुद्घाटन एमएसआइएलका कार्यकारी निर्देशक ईन्टरनेशनल मार्केटिङ् डिभिजन, शशांक श्रीवास्तवा र सीजी होल्डिङ्सका अध्यक्ष तथा कार्यकारी निर्देशक अरुण चौधरीको उपस्थितिमा गरिएको हो । कार्यक्रममा चौधरीले […]

Read More

काठमाडौं/  सानिमा बैंक र रेमिट्यान्स कम्पनी आईपे रेमिट्यान्सबीच रेमिट्यान्स सम्झौता भएको छ । सानिमा बैंक लि.को सम्पूर्ण शाखाहरुबाट विदेशबाट आई पे मार्फत पठाएको पैसा ग्राहकहरुले  भुक्तानी लिन सक्ने छन् । विदेशबाट रेमिट्यान्स भित्र्याउँदै आएको आई पेले अमेरिका, साउदी अरब, कतार, मलेसिया, युएई, बेलायत, अष्ट्रेलिया, जापान लगायत नेपाली कार्यरत सबैजसो मुलुकहरुबाट विभिन्न रेमिट्यान्स कम्पनीहरुसँग सहकार्य गरी नेपालमा रेमिट्यान्स […]

Read More
1 29 30 31