काठमाण्डौ ९ बैशाख लामो समयको अन्तराल पछि नेकपाले ७७ जिल्लाको अध्यक्ष र सचिव पदाधिकारीहरुको टुंगो लगाएको छ । आइतबार साँझ बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्लाको अध्यक्ष र सचिव टुंगो लगाएको हो । पदाधिकारी चयन गर्न यति लामो समय किन लागेको ? भन्ने प्रश्नमा एक केन्द्रीय स्तरका नेताले भन्नु भयो , ओली गुट र माधव […]

Read More

काठमाडौँ, ९ वैशाख संविधानविपरीत धर्मका नाममा राजनीति गर्नेलाई प्रतिबन्धको साथै आफनो धर्म मान्ने अधिकार सबैलाइ भएको शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले बताउनुभएको छ । (इस्टर) पर्वका अवसरमा नेपाल ख्रिस्टीयन महासङ्घ पुनरुत्थानले आयोजना गरेको कार्यक्रममा उहाँले उक्त कुरा बताउनु भएको हो । साथै उहाँले धर्म मान्न पाउने स्वतन्त्रता भए पनि धर्मका नाममा केही तत्व सल्बलाइरहेको बताउनुभयो […]

Read More

काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले  ५ गते नेपाल बन्दको घोषणा गरेको छ । विप्लव नेतृत्वको पार्टीले बैशाख ६ गतेबाट भने प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने स्थानमा बन्द गर्ने घोषणा गरेको छ । एक विज्ञप्ति जारी गर्दै सो पार्टीले आगामी बैशाख ६ गतेदेखि लागू हुने गरी प्रधानमन्त्री सहभागी हुने स्थानमा बन्द […]

Read More

१ बैशाख पोखरा । प्राध्यापक डा. गिरधारी शर्मा प्रजातान्त्रिक विचार समाज कास्कीको अध्यक्ष पदमा चयन हुनुभएको छ । यसैगरी उपाध्यक्ष पदमा वीरबहादुर कार्की, सचिवमा शिशुकला पराजुली, सहसचिवमा भूपदेव भट्ट र कोषाध्यक्षमा रेशमराज शर्मा समाजको आठौं अधिवेशनमा सर्वसम्मतबाट उहाँहरु चयन हुनु भएको हो । त्यस्तै, सदस्य पदमा रमेश पौडेल, डा. ईश्वर कँडेल, शान्ति भुसाल, प्राध्यापक डा […]

Read More
raprapa jhadap

काठमाडौँ — चैत्र २५ । हिन्दू राष्ट्रको माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गरेको प्रदर्शनबाट अध्यक्ष कमल थापासहितका नेता गिरफ्तारीमा परेका छन् । प्रहरीले हस्तक्षेप गरी उनीहरुलाई गिरफ्तार गरेको थियो । तर कार्यकर्ताहरुले प्रहरी नियन्त्रण परिसकेका थापासहितका नेतालाई खोसेर आफैसँग फिर्ता ल्याएका छन् । काठमाडौंको भृकुटीमण्डपबाट शुरु भएको प्रदर्शन पद्मोदय मोडमा पुग्दा प्रहरीले हस्तक्षेप गरेको […]

Read More
nepali congress kendriya karyalay

काठमाडौँ — चैत्र २५ । नेपाली कांग्रेसभित्रको कलह एकपछि अर्को गर्दै झागिँदै गएको छ । महाधिवेशन भएको वर्षौसम्म पनि बनाउन नसकिएको केन्द्रीय कार्यसम्पादन समिति गठनबारे फेरि अर्को रडाको देखिएको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता  पौडेलबीच ६०/४० प्रतिशतका आधारमा समिति बनाउन खोजेपछि अर्का नेता कृष्ण सिटौला विरोध जनाएका छन् । नेताहरुबीच कुरा नमिलेकै […]

Read More
parsa hawa

काठमाडौँ — चैत्र २२ । प्रदेश नम्बर–२ मा हालैको आँधीहुरीबाट घरबास गुमाएका बारा र पर्सा जिल्लाका परिवारहरुका लागि नेपाल सरकारले आवास बनाइदिने भएको छ । जनता आवास कार्यक्रमको ढाँचामा निर्माण गरिने घरहरू वर्षात् सुरु हुनुअघि नै आँधीप्रभावित घरबारविहीन परिवारलाई हस्तान्तरण गरिनेछ । सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रिय समाचार समितिसँग आँधीपीडितका लागि सरकारको ताजा […]

Read More
Pm kp-oli

काठमाडौँ — चैत्र २० । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारविरुद्ध झुटो प्रचारको शृंखला नै चलेको भन्दै दुःख व्यक्त गरेका छन् । समाजवाद र अझै बढी लोकतन्त्रको बाटोमा लम्केको सरकारलाई अधिनायकवादतर्फ हिँड्यो भन्दै प्रचार थालिएको उनको भनाइ थियो । योजनाकार र बुद्धिजीवीलाई आग्रह बुधबारबाट काठमाडौंमा सुरु भएको राष्ट्रिय विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले […]

Read More
sudurapashchim sarakar

काठमाडौँ — चैत्र १९ । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश नम्बर–२ का हावाहुरीबाट प्रभावितहरुको सहयोगका लागि एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले बारा, पर्सामा हावाहुरीबाट घाइते भएका तथा विस्थापित भएकाहरुको सहयोगका लागि एक करोड सहयोग गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए । घोषणा […]

Read More
1 2 3 28