सरकारले काठमाडौंमा विमस्टेक सम्मेलन हुने दिन भदौ १४ र १५ गते विद्यालयहरुमा विदा दिएको छ । विमस्टेक बैठकलाई लक्षित गरी शिक्षा मन्त्रालयले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा विद्यालयमा विदा दिने निर्णय गरेको हो । विमस्टेक सम्मेलनका लागि विदेशी पाहुनाको आवागमन सहज बनाउन विद्यालय विदा दिने निर्णय गरेको हो । उपत्यकाको सवारी आवागमन सहज बनाउन सरकारले भदौ […]

Read More

कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डले बिहिबार बिहान  परीक्षाफल प्रकाशित गरेको हो ।  यसपटक कक्षा १२ का सबै समूहको नतिजा एकैपटक प्रकाशित गरिएको परीक्षा बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले जानकारी दिए । ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक भएको नतिजामा  ३.६१ देखि ४ जीपीए ल्याउनेमा ११ हजार १६९ परीक्षार्थी रहेका छन् । यस्तै ३.२१ […]

Read More

कंगारु एजुकेशन फाउण्डेशनले विधार्थीहरुलाई बैदेशिक शिक्षा सम्बन्धी सहि सूचना तथा परामर्श प्रदान गर्ने उद्देश्यले एक दिने कंगारु एजुकेशन फेयर आयोजना गर्न लागेको छ । यहि आउँदो साउन १६ गते बुधबार कंगारु एजुकेशन फाउण्डेशनको केन्द्रीय कार्यालय, एबि कम्प्लेक्स पद्मोदयमोड पुतलीसडकको सभा हलमा आयोजना हुने उक्त शैक्षीक मेलामा अस्ट्रेलिया, अमेरिका, क्यानडा, न्यूजीलेण्ड र यूरोपका बिभिन्न २६ वटा […]

Read More

भारतमा एक जना छात्राले कक्षा १२ मा ४९९ अंक ल्याएर टप गरेकी छन् । सीबीएसई अन्तर्गत शनिबार प्रकाशित नतीजामा नोएडा कि मेघना श्रीवास्तव नाम गरेकी छात्राले सबैभन्दा धेरै अंक ल्याएर सबैलाई आश्चर्यमा पारेकी छन् । आर्ट संकायमा अध्ययनरत उनले अर्थशास्त्र, मनोविज्ञान, इतिहास, भूगोल गरी चार वटा विषयमा १०० र अंग्रेजी विषयमा ९९ अंक प्राप्त गरेकी […]

Read More

स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल फकनले लेखा तथा कर सम्बन्धी तालिम सम्पन्न गरेकाे छ ।अार्इतवार राजधानीकाे फेकनकै कार्यलयमा अायाेजीतक कार्यक्रममा अध्यक्ष युवराज कटुवालले तालिमले व्यवसायीलार्इ मर्यादित बनाउनुकाे साथै लेखा तथा कर सम्बन्धी सम्पूर्ण जानकारी राख्नुपर्ने भएकाले तालिमकाे अायाेजना गर्नुपरेकाे बताए । तालिम बारे बताउँदै फेकनकाे शिक्षा र तालिम विभागका प्रमुख लवराज मैनाली (पवन)ले फेकनले अाफ्ना […]

Read More

अब सामुदायिक तथा सरकारी विद्यालयमा पढेकाले मात्रै निजामती सेवामा आरक्षण सुविधा लिन पाउने भएको छ । बोर्डिङ स्कुलमा पढेकालाई आरक्षण कोटामा बन्देज लगाउने गृहकार्य संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थालेको हो । अब बन्ने मस्यौदा अनुसार एक व्यक्तिले एक पदका लागि मात्रै आरक्षण कोटाको सुविधा पाउने संघीय मामिला मन्त्रालयका सहसचिव सुरेश अधिकारीले जानकारी दिए […]

Read More

भक्तपुर र माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा कक्षा १२ को परीक्षा देशभर एकैसाथ शुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको परीक्षा आज बिहान ७ बजेदेखि देशभरका एक हजार ५१ परीक्षा केन्द्रमा शान्तिपूर्णरुपमा शुरु भएको छ । सबैभन्दा बढी काठमाडौँमा ११४ वटा र सबैभन्दा कम मनाङ र मुस्ताङमा एक–एक वटा परीक्षा केन्द्रमा परीक्षा भइरहेको छ […]

Read More

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा विष्णुहरि पाण्डे निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा पाण्डेले सरोजकुमार बस्नेतलाई १२ मतले पराजित गरेका हुन् । दुर्इ अध्यक्षका उमेद्वार विच भएको रोचक भिडन्तमा कुल खसेको ३४३ मतमध्ये १७७ मत प्राप्त गरी पाण्डे विजयी भएका हुन् । उनका प्रतिशपर्धी बस्नेतले भने १६५ मत ल्याएका छन् । इक्यानमा निर्वाचित […]

Read More

स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल फेकनले आफ्नो बार्षीक कार्यक्रम सार्वजनिक गरेको छ ।फेकनले शैक्षिक परामर्श आचार संहिता २०७४ जारी गर्दै बार्षीक क्यालेण्डर सार्वजनिक गरेको हो ।फेकनको बार्षीक क्यालेण्डरमा संस्थाका सदस्यहरुलाई सक्षम बनाउने कार्ययोजना तालिम ,बजार प्रर्वद्धन,मनोरञ्जन तथा भेटघाट,समसामायीक अन्तरक्रिया लगायतका कार्यक्रम गर्ने बारे योजना तर्जुमा गरिएको हो । कार्यक्रममा फेकनका अध्यक्ष युवराज कटुवालले फेकन राष्ट्रिय […]

Read More
1 2 3 4