नेपाली गित संगित र कलाकार हरु को जमघट मा अर्का एक नव गायक अमृत बुडाप्रीथी को पनि आगमन भयेको छ। गायक/ कलाकार अमृत को हालै मात्र “तिमी नै हौ मेरो” बोल को गित को भिडियो सार्वजानिक भयेको छ । शब्द संगित गायक स्वयं कै रहेको येस भिडियो मा अभिनय अमृत र अश्मिता को रहेको छ।माया […]

Read More

काठमाडौँ — मंसिर १७ । कथा ईभेन्टसको ब्यानरमा राजधानीको जमल स्थित राष्ट्रिय नाचघरमा सम्पन्न सौन्दर्य प्रतियोगिता मिस लेडी नेपाल, २०१९ को उपाधी ओकी किमोची विष्टले पहिरिन सफल भएकी छिन् । उनले विजेताको रुपमा नगद पुरस्कार रु पचास हजार, ब्राण्ड एम्बासडरको टाईटल सहित थाईल्याण्ड टुरको प्याकेज हात पारिन् । साथै उनले बिधागत तर्फको मोस्ट क्रिएटिभ र अर्गनाइजर […]

Read More

काठमाडौं ,अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सवको १७ औं संस्करणमा २९ देशका ६६ फिल्म प्रदर्शन हुने भएको छ। पर्वतीय विषयवस्तुमा आधारित फिल्म महोत्सव आगामी मंसिर २५ देखि २९ सम्म राजधानीको सभागृह र नेपाल पर्यटन बोर्डको हलमा आयोजना हुनेछ। नेपाली पानारोमाअन्तर्गत यस पटक १४ वटा फिल्म समावेश छन्। नेपाली पानारोमाअन्तर्गत सरला थापाको ‘ब्रिटेन्स लोन्ली गोर्खाज, गणेश पाण्डेको ‘सह […]

Read More

नेपाली कला संस्कृतिको सम्वद्र्धन गर्दै नेपाली चलचित्र, वृत्तचित्र एवं लघुचलचित्रको प्रवद्र्धन गर्ने उदेश्यले सन् २०१८ देखी पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) ले सुरु गरेको प्रतिष्ठित फेष्टिवल हो “पिम नेपाल फिल्म फेष्टिवल” । विभिन्न यथार्तपरक विषय, क्षेत्र, संस्कृति, संस्कार, सुन्दरता, व्यक्तित्व, विकास निर्माण, स्वास्थ्य, शिक्षा लगायत विभिन्न विषयहरु संग सम्वन्धित रहेर सचेतना, जानकारी एवं प्रचारका […]

Read More

मंसिर १२ । म्युजिक खबर म्युजिक अवार्डको आठौं संस्करणका मनोनयनलाई प्रमाणपत्र प्रदान गरिएको छ । राजधानीमा बुधबार आयोजित कार्यक्रममा उत्कृष्ट पाँचभित्र मनोनयनमा परेका स्रष्टा र सिर्जनालाई मनोनयनको प्रमाण पत्र प्रदान गरिएको हो । शुभकामना मिडिया शोलुसन प्रा।लि।को आयोजनामा भएको आठौं प्रभु पे म्युजिक खबर अवार्डमा गीतसङ्गीतका ४० विधामा पर्न सफल कलाकार र सिर्जनालाई उक्त प्रमाण पत्र […]

Read More

काठमाडौं, मोडल तथा नायिका सुपुष्पा भट्ट अभिनित म्युजिक भिडियो ‘टिलपिल टिलपिल तारा…’ सार्वजनिक भएको छ । विक्रमजंग शाह र मेलिना राईको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सुमन श्रापितको शब्द, जीवन परियारको सङ्गीत र सुदिप सागरको सङ्गीत संयोजन रहेको गीतको भिडियोमा सुपुष्पासँगै रोहन असिब र अजय पुनलाई फिचरिङ गरिएको छ । संगीता श्रेष्ठको निर्देशन, […]

Read More

काठमाडौँ : नेपालमा सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा आफुलाइ स्थापित गर्दै दक्ष इन्टरनेशनल प्रालिले “मिस एण्ड मिसेस बिउटिफुल नेपाल” आयोजना गर्दै आएको छ । बिगत ४ बर्ष देखि लगातार यस प्रतियोगिता आयोजना गर्दै आएको दक्ष इन्टरनेशनल प्रालिले “मिस एण्ड मिसेस बिउटिफुल नेपाल-२०२० को अडिसन यहि आउदो पौष ५ गते शनिबार रोयल एलिनाज रेस्टुरेण्ट नयाँ बानेश्वरमा गर्ने आयोजक […]

Read More

काठमाडौँ , सिंगापुरमा सम्पन्न भएको छैठौ अन्तराष्ट्रिय गोल्डेन ब्राण्ड अवार्ड २०१९ मा चार नेपाली सम्मानित भएका छन् । विश्व भरका विभिन्न ३० राष्ट्रबाट आएका २५ विधा बाट करिब ४०० वटा नोमिनेसनमा नेपालको तर्फ बाट २ जना पुरुष र २ जना महिला छनौट भएका थिए । जसमा चर्चित अन्तराष्ट्रिय कोरियोग्राफर आस्विनी कान्त झा र चर्चित तथा […]

Read More

काठमाडौं । नेपाली कला,संस्कृतिको अन्तराष्ट्रिय स्तरमा प्रवद्र्धनका लागी नेपाली स्रष्टा,सर्जकहरुलाई विश्वव्यापी पहिचानका लागी अंग्रेजी नव वर्ष २०२० को अवसरमा थाइलैण्डमा ग्लोवल ईन्टरनेशनल अवार्डको आयोजना हुने भएको छ । वल्र्डवाइड मिडिया नेटवर्कद्वारा आयोजना हुन लागेको अवार्डमा २०७५ साल साल बैशाख देखि २०७६ साल आश्विन मसान्त सम्मको गीतहरु दर्ता गर्न सकिने आयोजक संस्थाले जानकारी दिएको छ । […]

Read More
1 2 3 71