गायिका वसन्ता प्रकृतिको स्वरमा रहेको गीत ‘यस्तै हुँदो रहेछ बाबै माया प्रेममा…’ सार्वजनिक भएको छ । वसन्ता र  राजनराज सिवाकोटीको स्वरमा रहेको गीत ‘यस्तै हुँदो रहेछ बाबै माया प्रेममा…’को भिडियो सार्वजनिक भएको हो । वसन्ताको दोस्रो एल्बम ‘साधना’मा रहेको गीत हो यो । उनको पहिलो एल्बम ‘मनमा’ रहेको थियो । डा. राजुबाबु श्रेष्ठको शब्द, राजनकै […]

Read More

होली फेशन फेस्टको प्रथम अडिसन फाल्गुन १० गते बोकाभातमा काठमाडौं, ०४ फाल्गुन – होली फेशन फेस्टको प्रथम अडिसन आउने फाल्गुण दश गते हुने भएको छ । उक्त अडिसन अनामनगर स्थित बोकाभात अर्गानिक रेस्ट्रोमा हुन लागेको हो । ग्लोरी मिडियाको आयोजनामा हुन लागेको उक्त इभेण्टमा बोकाभात अर्गानिक रेस्ट्रोको प्रायोजन सहकार्य रहेको छ भने ग्लोबल अनलाईन पे […]

Read More

काठमाडौँ — फाल्गुन १। कथा ईभेन्टको ब्यानरमा संचालित ‘मिस हिमालय लिटिल एन्जल काठमाडौँ’ को विजेता सरिना तामाङ्ग बनेकी छिन् । विजेता सरिना तामाङ्गले ‘मिस हिमालय लिटिल एन्जल काठमाडौँ’ को उपाधिसहित नगद रु ५०,०००/-, एक वर्षको शैक्षिक छात्रावृत्ती र विभिन्न आकर्षक उपहार प्राप्त गरेकी छिन् भने भ्युवर्स चोईस र बेस्ट हेयरको अवार्ड पनि हाल पार्न सफल […]

Read More

काठमाडौं : प्रणय दिवसको अवसरमा काठमाडौंको धुम्बाराही स्थित,स्काई जोन रेष्ट्रो एण्ड व्यांकेटमा ओसीस स्पा भ्यालेन्टाईन फेशन शो भव्य रुपमा सम्पन्न भएको छ । सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईको प्रमुख आतिथ्यता एवं वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, वरिष्ठ शिक्षाविद् तथा ईन्टरनेशनल मोटिभेटर पूर्ण लामा, वरिष्ठ ईभेन्ट डाईरेक्टर लब वहादुर कार्की,आयोजक एवं पेजेन्ट नेपालका प्रमुख राज लुईटेल, […]

Read More

मिस एण्ड मिसेस ब्युटिफुल को ग्राण्ड फिनालेको लागी नयां बानेश्वरस्थित एलिनाज बेकरी क्याफेको हलमा टैलेन्ट राउण्ड सम्पन्न भएको छ । सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा आफुलाइ स्थापित गर्दै फरक पहिचान बनाएको दक्ष इन्टरनेशनलको आयोजनामा बिगत ५ बर्ष देखि निरन्तर आयोजना हुदै आएको मिस एण्ड मिसेस ब्युटिफुल नेपाल बिवाहित तथा अबिवाहित महिलाहरुका लागी आयोजना गरिएको वृहत कार्यक्रमको पछिल्लो […]

Read More

म्यूजिक भिडियो निर्देशक माईकल चन्दले ग्लोबल इन्टरनेशनल अवार्डमा सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशकको अवार्ड हात पारेका छन्। वल्डवाइड मिडिया नेटवर्कले गत महिना थाइल्यान्डको पटयामा आयोजना भएको ग्लोबल इन्टरनेशनल अवार्ड कार्यक्रममा विशेष कारण उपस्थित हुन नसकेका अवार्ड विजेताहरुको लागी हिजो राष्ट्रिय नाचघरमा आयोजित एक कार्यक्रममा डान्स कोरियोग्राफर समेत रहेका माईकल चन्दलाई ग्लोबल इन्टरनेशनल अवार्ड ,सम्मान पत्र तथा […]

Read More

काठमाडौं प्रणय दिवसको अवसरमा काठमाडौंको धुम्बाराही स्थित,स्काई जोन रेष्ट्रो एण्ड व्यांकेटमा ओसीस स्पा भ्यालेन्टाईन फेशन शो हुने भएको छ । आउदो फाल्गुन १ गते बिहिवार अर्थात फेब्रुरी १३ का दिन पेजेन्ट नेपालको आयोजनामा हुन लागेको कार्यक्रममा विभिन्न गायक तथा सांगीतिक समूहको प्रस्तुति रहनुको साथै डान्स पार्टी समेत रहने छ। उक्त कार्यक्रममा चर्चित गायक सपन श्रेष्ठ, […]

Read More

काठमाडौं – देश तथा विदेशमा विभिन्न कार्याक्रम गरेर चर्चामा रहेको रशलाईट मिडियाको आयोजनामा क्यान एजुकेशन फाउण्डेशनको संरक्षणमा रहेका बालबालिकाको सहयोगार्थ फेशन शो तथा सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम शुक्रवार रसियन कल्चर सन्टेर कमलपोखरी काठमाडौंमा सम्पन्न भएको हो । उक्त कार्यक्रमको प्रमुख अतिथी श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादव रहेका थिए। […]

Read More

काठमाडौं।ख्यातिप्राप्त हांस्य अभिनेता गोपाल ढकाल छन्देले सर्वोत्कृष्ट हांस्य अभिनेताको अवार्ड पाएका छन् । तनहुँको भिमादमा जन्मेका गोपाल ढकाल (छन्दे) ले धनगढीमा पावर इन्टरनेशनल मिडिया नेपाल (पिम) नेपाल फिल्म फेस्टिवल २०७६ मा नेपाली कथानक चलचित्र लभ यु हमेशावाट सर्वोत्कृष्ट हांस्य–अभिनेता अवार्ड पाएका हुन्।पिम फिल्म फेस्टिवलमा छन्देलाई हांस्य सम्राज्ञी बसुन्धरा भुसाल, संगीतका बादशाह शंभुजीत बांस्कोटा लगायतले अवार्ड […]

Read More