‘नवौं डी सिने अवार्ड’ हेटौडामा सफलतापूवर्क सम्पन्न भएको छ । बिहीवार हेटौडाको ओम्याक्स सिनेमा हलमा आयोजना गरिएको ‘नवौं डी सिने अवार्ड’मा चलचित्र ‘जात्रा’बाट विपिन कार्कीले नायकको उपाधि जिते भने चलचित्र ‘छक्का पन्जा’बाट नायिका प्रियंका कार्कीले उत्कृष्ट नायिकाको अवार्ड जितिन् ।

Read More

चलचित्र ‘कसुर’को निर्माण हुने भएको छ । चलचित्रको राजधानीमा आयोजित एक कार्यक्रमका बीच शुभमुहूर्त गरिएको छ । दिक्षा फिल्मस् क्रियशन प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्रलाई दिनेश पौडेलले निर्देशन गर्दैछन् ।

Read More

जीवन सोचे जस्तो र सबै आफैले कल्पना गरेको जस्तै हुन्छ भन्ने छैन् । तर आफ्नो सपना र लक्ष्य प्राप्तीका लागि निरन्तर धैर्यताका साथ लगनशिल भएर मेहनत ग¥यो भने एक दिन सफल भइन्छ भन्ने कुराको उदाहरण बनेकी छिन् मोडल लिला गिरी ।

Read More

स्रष्टा रामप्रसाद खनाल दर्जन संस्थाबाट अभिनन्दित भएका छन् । सोमबार काठमाडौंमा एक समारोहबीच एक दर्जन भन्दा बढी संघसंस्थाबाट सँयुक्त रुपमा उनी अभिनिन्दित भएका हुन् ।

Read More

एसके इन्टरटेन्मेन्टले राजधानीमा मिसेस गुरुङ्ग २०१७ नामक सौन्दर्य प्रतियोगिता आयोजना गर्ने भएको छ । असार २४ गते बाट अडिसन राउण्ड सुरु हुने र प्रतियोगितालाई नक्साल स्थित होटल क्राउन प्लाजाले हस्पिटीलिटी पार्टनरको रुपमा सहयोग गर्नुका साथै उक्त स्थानमा अडिसन गर्ने प्रवन्ध मिलाएको छ ।

Read More

जेसिआई काठमाडौ लेडी नेपालले यहि आषाढ १५ गते काठमाडौमा १० दिने फोटो ग्राफी,उद्घोषण तथा क्षमता अभिवृद्धि तालिमका प्रशिक्षार्थिहरुलाई प्रमाण पत्र वितरण कार्यक्रमको आयोजना गरि सहभागीहरुलाई प्रमाण पत्र वितरण गरेको थियो ।

Read More

  हास्य कलाकारिता क्षेत्रका एक ख्यातिप्राप्त अभिनेता किरण के.सी.ले आज एक समारोह आयोजना गरेर आफ्नो ६० औं जन्मोत्सव मनाएका छन् । हास्यव्यङ्ग र नृत्य प्रस्तुतिहरुका साथ मनाएको जन्म दिनको कार्यक्रममा विभिन्न कलाकारहरु र एक जना चलचित्र पत्रकारलाई सम्मानित गरिएको छ । कार्यक्रममा सम्मानित हुने पत्रकार विजयरत्न तुलाधरलाई नगद दस हजार रकम र प्रमाणपत्र सहित सम्मानित […]

Read More

  गायक तथा सङ्गीतकार सुरेन्द्र श्रेष्ठले एकल साँझ गर्ने भएका छन् । उनले असार २४ गते ठमेलस्थित थर्ड आई थियटरमा आफ्ना विभिन्न प्रस्तुतीहरु लिएर स्रोतामाझ  प्रत्यक्ष आउने भएका छन्। उक्त कार्यक्रममा उनले आफ्ना चर्चित गीतहरु प्रस्ततु गर्नेछन् । दुई दशक भन्दा लामो समयदेखी सङ्गीत क्षेत्रमा क्रियाशिल श्रेष्ठका स्वरमा तीन दर्जन भन्दा गीतहरु दर्शक–स्रोता माझ आएका […]

Read More

  काठमाडौँ : नेपाल ताराको थर्ड सिजनका विजेता प्रताप लामा अहिले जारी नेपाल आइडलको गाला राउन्ड नपुग्दै आउट भएका छन्। शुक्रबार प्रसारण भएको ‘नेपाल आइडल’ को ‘अग्निपरीक्षा’ राउन्डमा दर्शकबाट प्रशस्त भोट नआएपछि लामा गाला राउन्डमा पुग्नबाट वञ्चित भएका हुन्। लामाले दुई वर्षअघि भएको नेपाल ताराको फाइनलमा दिवेश राई र सुरेश लामालाई पछि पार्दै साढे दुई […]

Read More
1 74 75 76