काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले यस वर्षको होली नमनाउन आग्रह गरेका छन्। परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले कोरोना भाइरसको रोकथामका लागि भरसक भी ड हुने कार्यक्रम आयोजना नगर्न आग्रह गरेका हुन्। ‘भीडभाड हुने गरी कुनै काम नगरौं। सकभर भीड हुने कामबाट बचौं। यसपटक होली नमनाऔं,’ ज्ञवालीले भने, ‘विवाहको विषयलाई पनि आफ्नो पारिवारिक विषय मात्रै बनाऔं।’ […]

Read More

सरकारले ठूला सभा समारोह सम्मेलन र भोज भतेर नगर्न आह्वान गरेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गरी कोरोना भाइरसको जोखिम बढेको भन्दै धेरै मानिस भेला हुने कार्यक्रम नगर्न आह्वान गरेका हुन् । मन्त्री ढकालले अप्ठेरो अवस्था आएमा अन्तर्राष्ट्रिय हवाई उडान पनि रोक्ने बताए । उनले विमानस्थल पुरै बन्द गर्ने कि भन्ने […]

Read More

काठमाडौ- राजधानी काठमाडौं स्थित कालिमाटीमा बृहत रक्तदान कार्यक्रम तथा नि:शुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड, नमो हारती वचत तथा ऋण सहकारी संस्था लि, रोटरी क्लब अफ काठमान्डौ वेष्ट तथा एफ एच ग्रुपद्वारा संयुक्त रुपमा आयोजित उक्त बृहत रक्तदान कार्यक्रम तथा निशुल्क स्वास्थ्य परिक्षण शिविरको उद्घाटन पूर्व सांसद तथा साल्ट […]

Read More

ललितपुर, २० ज्येष्ठ – लगनखेलमा आँखा, नाक, कान, घाटीको एक दिने निशुल्क स्वास्थ शिविर संचालनमा आएको छ । सोमबार आयोजित उक्त शिविर ललितपुर महानगरपालिका, जनस्वास्थ्य शाखा र ०५ नम्बर वडा कार्यालय वडा जनस्वास्थ्य कार्यान्वयन समितिको संयुक्त आयोजना र बिपी नेत्र प्रतिष्ठान, बाल आँखा, नाक, कान, घाटी अस्पताल तथा पुनर्स्थापना सेवाको सह आयोजनामा संचालनमा आएको हो […]

Read More

नुवाकोट । मिलाप फाउण्डेसनद्वारा निःशुल्क स्वास्थ्य शिविर अयोजना गरिएको छ । ‘गरे के असम्भव, एक सामाजिक अभियान’ भन्ने मूल नारासहित सामाजिक कार्य गर्दै आएको मिलाप फाउण्डेशनले जेठ ४ गते शनिबार नुवाकोटको विदुर नगरपाालिका, वडा नं। ७, साहुगाउँमा निःशुल्क स्वास्थ्य शिविर अयोजना गरेको हो । अल्का अस्पताल काठमााडौं र जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटका चिकित्सकहरुले विरामीहरुको […]

Read More

काठमाडौं, २२ बैशाख – पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको स्मृतीमा जेष्ठ आमाहरुलाई सम्मान तथा निःशूल्क स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गरिएको छ। आईतवार सानेपामा आयोजित उक्त कार्यक्रमको उद्घाटन उप-प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरे । पूर्व सांसद लक्ष्मीदास मानन्धरको सभापतित्वमा आयोजित उक्त उद्घाटन सत्रमा पूर्व मन्त्रीहरु, सांसद, समाजसेवी लगायतको बाक्लो उपस्थिती रहेको थियो । […]

Read More

१९ वैशाख काठमाडौं । नेपालमा पहिलो पटक मानिसमा बर्ड फ्लु भेटिएको छ । बर्ड फ्लुबाट काभ्रेमा एक युवकको मृत्युसमेत भएको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै काभ्रेका २१ वर्षीय युवकको बर्ड फ्लुबाट मृत्यु भएको जानकारी दिएको हो ।  ती युवकको नमूना परीक्षण गर्न जापान पठाइएको थियो । परीक्षणको रिपोर्ट वैशाख १७ गते आएको थियो […]

Read More

काठमाडौं, २० चैत्र । कलिलो उमेरमा क्यान्सर जस्तो रोगबाट पिडित उर्वसी केशीको जीवन बचाउन उनको परिवारले सहयोगको याचना गरेकाछन । बालाजु हिले टोलमा बस्दै आईरहेकी उर्वसीकी आमा उर्मिला केसीले आफ्नी पाँच वर्षिया छोरी उर्वसी केसीको उपचार्थ देश, विदेशमा रहनु हुने सहयोगी मनहरुमा आर्थिक सहयोगको याचना गरेकी हुन । ‘आफ्नो आर्थिक अवस्था कमजोर भएकोले छोरीको उपचारमा […]

Read More
यौन सन्तुष्टि

काठमाडौँ — चैत्र १९ । यौन सम्पर्क कुन समयमा गर्दा उपयुक्त हुन्छ ? यो सामान्य प्रश्न हो । यसको उत्तर पनि मानिसहरुले अति सरल रुपमा दिन्छन । जब चाहाना हुन्छ तब दुबैजनाको सहमतिमा सम्बन्ध राख्नुपर्दछ । यो कुरा पनि ठिक छ तर बिहान यौन सम्बन्ध राख्नाले स्वास्थमा निकै नै फाइदा पुग्ने तथ्य सार्वजनिक भएको छ […]

Read More