pad distribution on siraha

लहान—फागुन २८। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाले विद्यालयमा प्याड वितरण कार्यक्रम सुरु गरेको छ। यहाँका अधिकांश माध्यमिक तहका विद्यालयमा अध्ययन गर्ने छात्रा महिनामा कम्तीमा चार दिन विद्यालयमा गयल हुने गरेका छन् । गयल हुने कारण भने महिनावारी हो । यो समस्या बढ्दै गएपछि दक्षिणवर्ती सखुवानन्कारकट्टी गाउँपालिकाले उपाय निकालेको छ । गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवसहितको टोली सोमबार विद्यालय पुग्यो । उनीहरूले माध्यमिक […]

Read More
gandaki medical collage

कास्की —फागुन २३। गण्डकी मेडिकल कलेजका सिइओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण शर्मा पक्राउ परेका छन् । विद्यार्थीले ठगी मुद्दामा उजुरी गरेपछि बुधबार उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओमबहादुर रानामगरले जानकारी दिए । ‘कलेज सञ्चालक खुमा अर्याल, प्रशासकीय अधिकृत कृष्ण घिमिरे, प्रधानाध्यापक, रविन्द्रप्रसाद श्रेष्ठ, फाइनान्स कन्ट्रोल युवराज शर्मा, लेखा शाखाका हरिपौडल, […]

Read More
मानसिक रोगी

काठमाडौं—फागुन २१। मानसिक समस्या भएका बिरामीहरुको उपचार तथा पुनर्स्थापनामा लाग्ने खर्च सरकारले व्यहोर्ने भएको छ । त्यस्ता बिरामीको उपचार तथा पुनर्स्थापना गर्ने अस्पताल तथा पुनर्स्थापना केन्द्रलाई प्रति बिरामी मासिक १८ हजारसम्म उपलब्ध गराउनेगरी कार्यविधि ल्याएको छ । स्वास्थ्य मन्त्रालयले अघिल्लो हप्ता ल्याएको ‘मानसिक रोगीहरुका लागि पुनर्स्थापना कार्यक्रम सञ्चालनको लागि कार्यविधि, २०७५’ ले मानसिक समस्या भएर […]

Read More

काठमाडौं— ,फागुन १२। युवा–युवतीलाई निकै कम उमेरमा यौन सम्बन्ध स्थापित गरेर आफ्नो कुमारित्व गुमाएकोमा निकै अफसोस हुने ब्रिटेनमा यौन व्यवहारमाथि गरिएको एक अनुसन्धानले खुलासा गरेको छ । किशोरावस्थामा भएका एक तिहाई बढी महिला र एक चौथाईभन्दा बढी पुरुषले पहिलो पटक यौनसम्बन्ध राख्दा, आफ्नो उमेर सही नभएको स्विकार गरेका छन् । ब्रिटेनमा यौन सम्बन्धका लागि कानूनी […]

Read More
swine flu

काठमाडौं— २३, माघ । भारतको राजधानी नयाँ दिल्लीमा स्वाइन फ्लुका संक्रमण बढ्दै गएको छ जसका कारण यस बर्षको शुरूदेखि आइतबारसम्म ११ जनाको मृत्य भएको दिल्लीको राज्य सरकारले दिएको तथ्यांकमा उल्लेख गरिएको छ । राज्य सरकारको तथ्याङ्क अनुसार सन् २०१९ मा स्वाइन फ्लु प्रभावित एक हजार ११ विरामी भेटिएकामध्य ११ जनाको विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु […]

Read More
ctevt

काठमाडौं — १३, माघ । नेपाल चिकित्सक संघले भोलिदेखि देशभर रिले अनशन सुरु गर्ने निर्णय गरेको छ । आमरण अनशनमा रहेका डा. गोविन्द केसीका माग पूरा गर्न सरकारलाई दिएको ७२ घण्टे अल्टिमेटम सकिएपछि संघले रिले अनसन शुरु गर्ने निर्णय गरेको हो । आज काठमाडौका चिकित्सकहरुलाई शिक्षण अस्पताल महराजगञ्जमा भेला गरेर संघले रिले अनसनमा सहभागी हुन […]

Read More
govinda kc

माघ—८, काठमाडौं । विगत १४ दिनदेखि अनशनरत प्राडा. गोविन्द केसीले जनतामुखी र विद्यार्थीमुखी चिकित्सा शिक्षा विधेयक ल्याउन सांसदहरुलाई आग्रह गरेका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा अनशनरत डा. केसीले त्यहीँबाट मंगलबार एक भिडियो सन्देश जारी गर्दै माफियामुखी ऐन ल्याउन नदिन सांसदहरुलाई आग्रह गरेका छन् । डा. केसीले विधेयकमा भएका माफियामुखी बुँदाहरु हटाउन आग्रह गर्दै आफूसँग […]

Read More
dr. kc

माघ-७, काठमाडौं । अनसनरत डाक्टर गोविन्द केसीका मागलाई बेवास्ता गर्दै प्रतिनिधि सभाले चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको छ। केही दिनअघि शिक्षा तथा स्वास्थ्य समितिले संसदमा पेश गरेको विधेयकलाई सोमबारको बैठकबाट पारित गर्ने तयारी भएको छ। सोमबारको संसद बैठकमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयकमाथि छलफल होस् भन्ने र पारित होस् भन्ने प्रस्ताव […]

Read More
dr govinda kc lai kathamandu lyaiyo

माघ—४, काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सच्याउन माग गर्दै १६ औं अनसन बसिरहेका डा. गोविन्द केसीलाई बिहीबार राति काठमाडौं ल्याइएको छ । धरानबाट गएको विशेष चिकित्सक टोलीले केसीको स्वास्थ्य जटिल भएको भन्दै तत्काल आईसीयू र सीसीयू सुविधा भएको अस्पतालमा लैजान सुझाएका थिे । त्यसलगत्तै काठमाडौंबाट उनको स्वास्थ्य अवस्था बुझ्न ईलाम पुगेका त्रिभुुवन विश्वविद्यालयका पूर्वउपकुलपति तथा […]

Read More