Logo
19 Mar 2024    ६ चैत्र २०८०, मंगलवार

ताजा खबर

युएन वुमनमा महिला मन्त्री भगबती चाैधरीकाे संवाेधन सम्पदा अभिनित थानेश्वर र सविताको’डांडा पारी जुन’ को भिडियो सार्वजनिक हुदै बागलुङ बस दुर्घटना अपडेट : सातको मृत्यु, २० जना घाइते माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा कपिलवस्तुबाट पक्राउ पूर्ववडाध्यक्ष अधिकारी र समीक्षाको स्वरमा ‘आयो ए सुन मायाको’ (भिडियो) प्रधानमन्त्रीद्वारा पोखरालाई पर्यटकीय राजधानी घोषणा

युएन वुमनमा महिला मन्त्री भगबती चाैधरीकाे संवाेधन

Logo  

सम्पदा अभिनित थानेश्वर र सविताको’डांडा पारी जुन’ को भिडियो सार्वजनिक हुदै

Logo  

युएन वुमनमा महिला मन्त्री भगबती चाैधरीकाे संवाेधन


Logo

मुख्य समाचार सबै

काठमाडौं । महिलाले विश्वभरका पुरुषहरूको तुलनामा उच्च गरिबी अनुभव गरेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बताउनु भएको छ । गरिबी लैङ्गिक समानताको लागि ठूलो बाधक रहेको बताउँदै मन्त्री चौधरीले कोभिड–१९ महामारी, जलवायु […]

अन्तराष्ट्रिय सबै

काठमाडौं । महिलाले विश्वभरका पुरुषहरूको तुलनामा उच्च गरिबी अनुभव गरेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बताउनु भएको छ । गरिबी लैङ्गिक समानताको लागि ठूलो बाधक रहेको बताउँदै मन्त्री चौधरीले कोभिड–१९ महामारी, जलवायु […]

समाज सबै

बागलुङ बस दुर्घटना अपडेट : सातको मृत्यु, २० जना घाइते

बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा बस दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नंको बस आज साँझ मध्यपहाडी लोकमार्गमा […]

संस्कृति सबै

लुम्बिनीमा चैत्र १७ देखि २३ गतेसम्म विराट चक्रविज्ञान,५ हजार जनाको सहभागिता

बुद्ध जन्मस्थल लुम्बिनीमा एकैपटक एक सातासम्म ५ हजार जनाको सहभागितामा विराट चक्रविज्ञान आयोजना गरेर विश्व रेकर्ड कायम गर्न बनाउन आयोजकहरु लागेका छन् । हालसम्म अष्ट्रेलियामा १४७१ जना सहभागी बनाएर यस्तो कार्यक्रम गरिएकोले यो कार्यक्रमबाट विश्व […]

स्वास्थ्य सबै

काठमाडौँ महानगरपालिकाले स्वर्णिम योजनाकारुपमा न्यूनतम मूल्यमा औषधि विक्री वितरण गर्ने गरी ‘सुलभ फार्मेसी’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । महानगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम र बजेटबमोजिम सो कार्यक्रम कार्यान्वयनका लागि निर्देशिका तयार गरी सुलभ फार्मेसी […]

खेलकुद सबै

त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२०: फाइनलमा पिएनजीसंग नेपालको हार

त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको फाइनलमा पिएनजीले नेपाललाई पराजित गरेको छ । जितका लागि १७२ रनको लक्ष्य पाएको नेपाल १६.३ ओभरमै अलआउट हुँदै ८५ रन मात्रै जोड्न सक्यो । यससंगै नेपाललाई ८६ रनले पराजित गर्दै पिएनजीले […]

tathyakhabar
अन्तरवार्ता सबै

म अझै हुर्किन बाकी छ आमा !

 -रमेश क्षेत्री , काठमाडौं । खासै गाउतिर नजाने म यो पाली जसो तसो मेसो मिल्यो। गाउँ जाने उत्साहले कोठामा पुग्न बित्तिकै सामान प्याक गर्न थाले। मेरा पैतालाहरु जमिनसंगै मिलनमा भएपनी मेरो खुसिले मानौ बादलहरुलाई जितिसकेको […]

पोखरालाई औपचारिक रुपमा पर्यटकीय राजधानीका रूपमा घोषणा गरिँदै

लामो समयदेखि नै पोखरालाई पर्यटकीय राजधानी मान्दै आए पनि अब भने औपचारिकरूपमै पोखरा पर्यटकीय राजधानी घोषणा गरिने भएको छ। पोखरा महानगरपालिकाले आइतबार औपचारिक कार्यक्रमकाबीच पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने तयारी पूरा भएको शनिबार आयोजित पत्रकार […]

अन्तरराष्ट्रिय सबै

युएन वुमनमा महिला मन्त्री भगबती चाैधरीकाे संवाेधन

काठमाडौं । महिलाले विश्वभरका पुरुषहरूको तुलनामा उच्च गरिबी अनुभव गरेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बताउनु भएको छ । गरिबी लैङ्गिक समानताको लागि ठूलो बाधक रहेको बताउँदै मन्त्री चौधरीले कोभिड–१९ महामारी, जलवायु […]

रोचक सबै
साउदी अरेबियाको मदिनामा ५ किलोमिटर लामो गुफा

साउदी अरबमा यति लामो गुफा फेला परेको छ कि पत्ता लगाउनेहरु पनि छक्क परेका छन् । साउदी अरबमा भेटिएको यो गुफा करिब ५ किलोमिटर लामो रहेको बताइएको छ । साउदी अरबका लागि यो खोज कुनै […]

प्रशासन सबै
चार देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि  थाइल्याण्डका आवासीय राजदूत तथा पोर्चुगल, भेनेजुएला र मंगोलियाका गैर आवासीय राजदूतहरुले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। राष्ट्रपति भवनमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा थाइल्यान्डका राजदूत सुवापोङ सिरिसोर्न, पोर्चुगलका जोआओ […]

सुरक्षा/अपराध सबै
सुन तस्करी प्रकरणमा दिपेश पुन पक्राउ

सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

वरिष्ठ हास्य कलाकार तथा गायक मदन कृष्ण श्रेष्ठ को प्रमुख आतिथ्यमा तथा जन गायक रामेश श्रेष्ठको विशेष आतिथ्यमा कीर्तिपुर Cineplex मा म्युजिक भिडियोको विशेष प्रदर्शन गरिएको थियो। गाउँ गाउँ बाट उठ, हिँड मेरा दाइहो झम्पल बोकेर जस्ता लोकप्रिय गीतका जन पक्षीय गीतकार श्याम तमोट द्वारा रचित उक्त गीत लाई चर्चित संगीतकार सुरेन्द्र श्रेष्ठले संगीत तथा संगीत संयोजन गर्नु भएको थियो भने उक्त गीतलाई नेपाल भाषामा गायिका रत्नशोभा महर्जनले गाउनु भएको छ भने नेपाली भाषामा संगीतकार सुरेन्द्र श्रेष्ठले नै गाउनु भएको छ।

 

आमा सम्बन्धी निकैनै मार्मिक गीत को भिडियो पनि उतिकै मार्मिक बनेको छ। गीतलाई मगन entertainment ka रजिन महर्जनले निर्देशन तथा छायांकन गरेका छन् भने कलाकार हरुमा सुधा महर्जन, सुनिता श्रेष्ठ, लक्ष्मी कुमार महर्जन, रुपेन् श्रेष्ठ , सुबन् जोशी तथा बाल कलाकार संकिपा श्रेष्ठ तथा आरुषी पोखरेलको अभिनय रहेको छ।

प्रदर्शनका क्रममा दर्शकहरु निकै नै भावुक भएका थिए भने प्रमुख अतिथि मदन कृष्ण श्रेष्ठले आफू भिडियो हेरेर निकै भावुक भएको तथा आँशु लाई रोकेर बसेको प्रतिक्रिया दिनु भएको थियो। गीतको रेकर्डिङ्ग सुर मेलोडी रेकर्डिङ्ग स्टूडियो मा भएको थियो भने गीतलाई मगन entertainment को अफिसियल youtube च्यानलबाट सार्वजनिक गरिएको छ ।

ताजा समाचार
धेरै पढिएको