इजरायलका लागि नवनियुक्त नेपाली राजदूत डा. अन्जना शाक्यले इजरायली राष्ट्रपति रेउभेन रिभ्लिन समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेकी छन् । राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोह माझ उनले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेकी हुन । इजरायली राष्ट्रपति कार्यालयद्वारा आयोजित समारोहमा नेपाली राजदूत शाक्यलाई अति विशिष्ट सम्मान दिईएको थियो । त्यस अवसरमा राजदूत डा. शाक्यलाई विशिष्ट सम्मान […]

Read More
jail

नवलपुर— २८, माघ । नवलपुरको एक जना महिलालाई बलात्कार गरेको आरोप लागेका तनहुँको घिरिङ गाउँपालिका -४ का वडाअध्यक्ष झकबहादुर कुमाललाई पुर्पक्षका लागि थुनामा राखिएको छ । जिल्ला अदालत नवलपरासी पूर्वले सोमबार कुमाललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । गत बैशाख २५ गते वडा अध्यक्ष कुमालले नवलपुरको बौदीकाली -२ स्थित जंगलमा ती महिलालाई करणी […]

Read More
ratocarpet sena

काठमाडौं— २८, माघ । किन्न खोजिएको कम्पनीको स्पेसिफिकेसन तोकेर टेन्डर: नेपाली सेनाका लागि एक थान हेलिकोप्टर खरिद गर्न दुई वर्षअघि सरकारले रकमान्तर गरी एक अर्ब ६८ करोड रुपैयाँ निकासा दिएको थियो । सेनाको नीति तथा योजना निर्देशनालयले इटालीको अगस्ता कम्पनीसँग हेलिकोप्टरको मूल्य पहिल्यै मागेको थियो । अगस्ताले दिएको एक करोड ४० लाख युरोलाई नै अनुमानित मूल्य मानेर […]

Read More
death

कास्की— २८, माघ । पोखरा महानगरपालिका–६ लेकसाइडमा १४ वर्षीय बालकको हत्या भएको छ । पाल्पा स्थायी घर भई पोखरामा आमासँग बस्दै आएका सचिन सिँजालीको गएराति घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए । बालकको शब हल्लनचोकस्थित निर्माणाधीन भवनमा फेला परेको […]

Read More

सुनसरी— २८, माघ । सुनसरीको इटहरी उपमहानगरपालिका–४ माखिम टोलमा छुरा प्रहार गरी एक महिलाको हत्या गरिएको छ । डेरा गरी बस्दै आएकी ३० वर्षीया सोनिया राईको स्थानीयवासी लालबहादुर राईले सोमबार छुरा प्रहार गरी हत्या गरेका हुन् । लालबहादुरलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए । मृतक सोनिया विवाहित हुन् […]

Read More
नैनसिंह महर

काठमाडौं— २८, माघ । नेपाल विद्यार्थी सङ्घ(नेविसंघ) का अध्यक्ष नैनसिंह महरले राजीनामा दिएका छन् । पार्टीको केन्द्रीय कार्यसमितिबाट सङ्घको वर्तमान कार्यसमिति विघटन गर्ने तयारी भइरहेका बेला सोमबार महरले राजीनामा दिएका हुन् । पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै उनले राजीनामा बुझाएका छन् । सभापति देउवाले महरको राजीनामा स्वीकृत भइसकेको जानकारी सोमबारको केन्द्रीय कार्यसमितिको बैठकमा जानकारी […]

Read More
fire in lalitpur

काठमाडौं— २८, माघ । ललितपुरको भैसेपाटीस्थित नख्खु टोलमा रहेको फोम गोदाममा आगलागी भएको छ । सोमबार दिउँसो भएको आगलागीमा गदाममा पूर्ण रुपमा नष्ट भएको छ । ललितपुर प्रहरी प्रमुख रवीन्द्र धानुकका अनुसार डीएन आरडी ट्रेडर्सले बिछ्यौउन बनाउन प्रयोग गरिने फोम राखेको गोदाममा आगलागी भएको हो । आगो लागेको जनाकारी पछि काठमाडौं, ललितपुर र नेपाली सेनाका […]

Read More
bidhya sundar shakya

काठमाडौं— २८, माघ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पत्रकारहरुलाई तथ्यमा आधारित पत्रकारिता गर्न आग्रह गरे । काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शाक्यले पत्रकारसँगको सहकार्यमा समृद्धिको लागि हातेमालो गर्न आफू तयार रहेको पनि बताए । ‘रानीपोखरी पुनर्निर्माणको लागि महानगरपालिका सक्षम छ । हामीले बजेट दिन्छौं भनेका छौं । तर अहिले आएर पुनर्निर्माण प्रधिकरणले बनाउने भएको […]

Read More

ललितपुर— २७, माघ । ललितपुर महानगरपालिका वडा नम्बर पाचमा माघ २६ गते तीन वटा महत्वपूर्ण कार्यक्रम सम्पन्न भएका छन । भिन्न भिन्न ठाउँमा आयोजना भएका उक्त कार्यक्रमको समानता एउटै थियो, त्यो के भने, वडा अध्यक्ष विकासमान श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रमको अायोजना । शनिबार आयोजित कार्यक्रममा बाल प्रतिभा प्रस्फुटन कार्यक्रम, आत्म रक्षा तालिम समापन कार्यक्रम र […]

Read More
1 2 3 43