everest-premire-league-trophy-lalitapur vs chitawan

काठमाडौं, मंसिर २३ । शनिबारदेखि राजधानीमा सुरु भएको तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) अन्तर्गत आइतबार भएको खेलमा ललितपुर प्याट्रीयट्सले आफ्नो पहिलो जित निकालेको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुरले पृथु बास्कोटाको कप्तानीमा रहेको चितवन टाइगर्सलाई ११ रनले पराजित गरेकाे छ । टियू क्रिकेट मैदानमा भएको खेलमा ललितपुरले दिएको १४४ रनको चुनौती पछ्याउँने क्रममा […]

Read More
purwanchal rising model

काठमाडौं, मंसिर २३ । थ्री डि ईभेन्ट एण्ड मिडिया हाउस प्रालिको प्रस्तुतीमा आयोजना गरिएको “पूर्वाञ्चल राईजिङ मोडल नेपाल–२०१८” सौन्दर्य प्रतियोगिताको उपाधी महिला तर्फ मनिशा लिम्बू र पुरुषतर्फ प्रज्वल दाहालले जित्न सफल भएका छन । दमकको कन्काई पार्टी प्यालेसमा सम्पन्न उक्त कार्यक्रममा बिजेताले आयोजकको तर्फबाट उपाधी सहित आकर्षक गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका छन । रोशन […]

Read More

बुटवल, मंसिर २३ । रुपन्देहीको देवदहमा ५ वर्षीया बालिकामाथि बलात्कार गरेको अभियोगमा एकजना युवकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा रुपन्देही्को देवदह नगरपालिका–७ का १८ वर्षीय जीवन खत्री रहेका छन् । शुक्रबार राति खेलिरहेकी बालिकालाई ललाइ–फकाइ घरबाट केही परसम्म लगेर बलात्कार गरेको पीडित परिवारले जनाएका छन । पीडित बालिकाको भने लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको […]

Read More
super plus size model nepal

काठमाडौं, मंसिर २३ । राजधानीको वानेश्वरस्थित रोयल एलिनाज बेकरीमा ‘सुपर प्लस साईज मोडल नेपाल,२०१९ सिजन-२’ को पहिलो अडिसन शनिवार सम्पन्न भएको छ । ओमानियाको प्रस्तुतीमा शारीरिक वजन बढी भएका महिलाहरुको लागि मोडल सङस नेपालले आयोजना गर्न लागेको सौन्दर्य प्रतियोगिताको दोस्रो अडिसन यहि पुस ७ गते हुने जनाइएको छ। पहिलो चरणको अडिसनमा छुटेकाहरुले  दोस्रो अडिसनमार्फत सहभागी […]

Read More

काठमाडौं, मंसिर २३ । तपाईलऐ कहिलेकाहीँ घरमै बसिबसि अफिसको काम पनि गर्नुपर्ने हुन्छ । यसका लागि प्रायः सबैलाई रातको समय नै फुर्सदिलो हुने देखिन्छ  । त्यसैले त काम गर्दै गर्दा रातको समयमा अचानक भोक पनि लाग्न सक्छ । यस्तो वेला भोक मेटाउन तपाईंले चकलेट वा स्न्याक्सको सहारा लिइरहनुभएको त छैन ? छ भने गलत गर्नुभएको छ । किनकि, […]

Read More
everest-premire-league-trophy-lalitapur vs chitawan

काठमाडौं, मंसिर २३ । शनिबारबाट सुरु भएको एभरेस्ट प्रिमियर लिगको पहिलो खेलमा विराटनगर वारियर्सले विजयी सुरुवात गरेको छ ।निकै नै रो्मान्चक भएको खेलमा विराटनगर वारियर्स ३ विकेटले विजयी भएको छ । ललितपुर प्याट्रियट्सले दिएकाे एक सय ५ रनको सामान्य लक्ष्य विराटनगरले १९.५ ओभरमा ७ विकेटकाे क्षतिमा प्राप्त गरेकाे हाे । लक्ष्य पछ्याउने क्रममा विराटनगरका लागि […]

Read More

ललितपुर,  मङ्सिर- शनिबार गोर्खा सर्जक समाजद्वारा प्रकाशित ‘स्‍मृतिमा कमला न्यौपाने’ कृतिको लोकार्पण गरिएको छ । स्वर्गिय कमला न्यौपानेको वार्षिक पुण्य तिथीको दोस्रो दिन झम्शीखेल स्थित न्यौपाने निवासमा आयोजित एक कार्यक्रम माझ उक्त कृतिको लोकार्पण स्व. कमलाका श्रीमान साहित्यकार तुलसीप्रसाद न्यौपाने, साबित्री थापा र सुस्मिता अधिकारीले संयुक्त रुपमा गरे । पुस्तक लोकार्पण पस्चात कार्यक्रमलाई सम्बोधन गर्दै […]

Read More
miss world

काठमाडौं, मंसिर २२ । यो वर्षको ‘मिस वर्ल्ड’को उपाधि मेक्सिकोकी सुन्दरी भेनेसा पोन्स डी लिअनले हात पार्न सफल भएकि छिन । कुल ११८ देशका सुन्दरीलाई पछि पार्दै २६ वर्षीया भेनेसाले विश्व सुन्दरीको ताज पहिरिन सफल भएकी हुन् । उनलाई अघिल्लो संस्करणको भारतिय विश्व सुन्दरी मानुषी छिल्लरले ताज पहिर्‍याइदिइन् । ‘फस्ट रनरअप’को उपाधि भने मिस थाइल्यान्ड […]

Read More
yasir shah

काठमाडौं, मंसिर- २१ । पाकिस्तानका भरपर्दा लेग स्पिनर वलर यासिर साहले टेस्ट क्रिकेट इतिहासमै सर्वाधिक छिटो २ सय विकेट लिने बलरको किर्तिमानी कायम गरेका छन । यासरले आजभन्दा ८६ वर्ष पुरानो रेकर्ड तोडेका हुन् । सन् १९३६ मा अस्ट्रेलियाका लेग स्पिनर कारिए ग्रिमेन्टले ३६ टेस्टमा २ सय विकेट लिएर रेकर्ड कायम गरेका थिए । यासिरले […]

Read More
1 2 3 38