म‌ंगलबार कपिलवस्तुको शिवराज नगरपालिकाको उपमेयर निर्वाचित  शिवकुमारी  उमेरले २३ वर्ष लागिन् तर उनले यसअघि धेरै पारिवारिक जिम्मेवारी सम्हालिसकेकी छन्। अब त  उनको जिम्मेवारी नगरपालिकामा पुगिसक्यो।

Read More

माछापुछ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (Corporate Social Responsibility) निर्वाह गर्ने यहिआषाढ ७ गते सारदा नगरपालिका ५ स्थित माल्नेटा, सल्यानमा बृहत निःश’ल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

Read More

आइसीसी यू-१९ विश्वकप क्रिकेट छनोटको तयारीका लागि भारतमा रहेको नेपाली युवा क्रिकेट टोलीले बल्ल आज पहिलो अभ्यास खेल खेल्ने मौका पाएको छ।

Read More

उपराष्ट्रपति नन्दबहादुर पुन उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज चीन प्रस्थान गरेका छन्। चीनले आयोजना गरेको ‘२३औँ चीन–लान्जाउ लगानी तथा व्यापार मेला’मा सहभागी हुन उपराष्ट्रपति पुन चीन प्रस्थान गरेका हुन्।

Read More

गिरप्तार गरिएका आफ्ना कार्यकर्ता अझै रिहा नगरेको जनाउँदै नेपाल कम्युनिस्ट पार्टीले रोल्पामा अनिश्चितकालीन यातायात बन्द आह्वान गरेको छ। 

Read More

रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा फोरम लोकतान्त्रिकले जितेको छ । फोरम लोकतान्त्रिकका जितेन्द्रनाथ शुक्लाले ३०६६ मतसहित विजय हासिल गरेका हुन् । 

Read More

काठमाडौं । व्यवस्थापिका संसदको विकास समितिले सरकारलाई उपत्यकामा अव्यवस्थित रुपमा रहेका केबल तथा फोनका तारहरु ३ महिनाभित्र अन्डरग्राउण्ड गर्न सरकारलाई निर्देशन दिएको छ । उपत्यकामा रहेका फोन तथा केबलका तारहरु अव्यवस्थित रुपमा टांगिएका कारण शहर कुरुप बन्दै गएको छ । बाटो बिस्तार भएका कैयन स्थानमा टेलिफोन तथा केबलका तारहरु सडकमा छरपस्ट छन् । साथै बिद्युत प्राधिकरणले […]

Read More

२० असार, चितवन । जिल्लाको इच्छाकामना गाउँपालिका–३ चुम्लिङ्टारस्थित पृथ्वी राजमार्गमा मंगलबार बिहान यात्रुबाहक बस पल्टिँदा घाइते भएका सातमध्ये तीनजनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार, घाइतेमध्ये केन्द्रीय कार्यदल काठमाडौँमा कार्यरत प्रहरी जवान राजकुमार थारु, निजकी तीन महिनाकी छोरी र कैलालीका चालक ४० वर्षीय दिनेश रानामगरको मृत्यु भएको छ […]

Read More

काठमाडौं । नेपालको एकमात्र डाइरेक्ट टु होम टीभी सेवा प्रदायक डीस होमले सर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ । डिसहोम सेवा सञ्चालन गरिरहेको डिस मिडिया नेटवर्क सोही प्रयोजनका लागि प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा रुपान्तर भएको छ । ‘हामीले हिजो  यो कम्पनीलाई प्राइभेटबाट पब्लिकमा रुपान्तरण गरेका छौं, अब छिटै सर्वसाधारणमा सेयर जारी गर्ने योजना रहेको छ,’ डिस […]

Read More