बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र छोरी सराना श्रेष्ठले एकै गीतमा आवाज भरेका छन् । ‘पानी छायाँ’ बोलको गीतको भिडियो काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो । गीतमा राजेन्द्र थापाको शब्द, राजनराज सिवाकोटीको संगीत छ । मदन र सरानासँगै कलाकार हरिवंश आचार्य, केदार घिमिरे, सन्दिप क्षेत्री, भिडियोका निर्देशक सुव्रतराज आचार्य, गीतकार राजेन्द्र थापा, निर्देशक […]

Read More

ललितपुर, १० माघ -ललितपुर महानगरपलिका वडा नं ०५ का अध्यक्ष विकास श्रेष्ठको नेतृत्वमा शुक्रबार बृहद सरसफाई कार्यक्रम सम्पन्न भएको छ । ललितपुर ०५ लाई ‘स्वच्छ, सफा हराभरा र धुवा-धुलोरहित वडा बनाउने अभियान’ अन्तर्गत आज आयोजित सो कार्यक्रमको उद्घाटन संघिय सांसद पम्फा भुषालले गरिन् । कार्यक्रमको उद्घाटन गर्दै सांसद भुषालले नगर क्षेत्रलाई स्वच्छ, सफा र हराभरा […]

Read More

काठमाडौं । गायक दिनेश गौतमको आवाजमा रहेको ‘म मरिसकेपछि…’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा पुरुषोत्तम बस्नेतको शब्द, पुस्तक प्रसादको संगीत र उदयराज पौडेलको उत्कृष्ट एरेन्ज छ । भिडियोलाई विधान कार्कीले निर्देशन गरेका छन् । भिडियोमा आयुष रिजाल, शिशिर भण्डारी, शिलाष्मा हमाल र दिपेन्द्र कार्कीको अभिनय छ । गम्भीर बिष्टको कोरियोग्राफीमा उत्सव दाहालले खिचेको भिडियोलाई […]

Read More

२०७६ साल माघ ३ गते, शनिवार काठमाडौं । सिजन मिडियाले सञ्चालन गरेको ‘ लेटमिइन मिसेस ब्युटी क्विन नेपाल २०२०’ को विजेता सन्तोषी शाही बनेकी छिन् । विजेता कर्णाली प्रदेश विरेन्द्रनगर सुर्खेतकी ४० वर्षीया सन्तोषी शाहीले ‘लेट मिइन मिसेस ब्युटी क्वीन नेपाल २०२०’ को उपाधिसहित टिभिएस स्कुटर, इन्डोनेशियाको बाली भ्रमणको टिकट र विभिन्न उपहार प्राप्त गरेकी […]

Read More

चलचित्र ‘लक्का जवान’को शीर्ष गीत ‘मन त मेरो लक्का जवान…’ सार्वजनिक गरिएको छ । २१ चैतबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यस चलचित्रका बारेमा राजधानीमा पत्रकार सम्मेलन गर्दै गीत सार्वजनिक गरिएको हो । गीतमा डिपी खनालको शब्द, बब्लु गिरीको सङ्गीत तथा बब्लु र गायिका मिना निरौलाको स्वर रहेको छ । सार्वजनिक गीतको भिडियोमा चलचित्रका अधिकांश कलाकारलाई […]

Read More

काठमाडौं, ०१ माघ — मोडल सङ्गस नेपालले “मोडल सङ्गस अवार्ड, २०२०” आयोजना गर्ने भएको छ । ग्लोरी मिडिया, पेजेन्ट नेपाल र दक्ष ईन्टरनेशनल एसोसिएट्स पार्टनर रहेको उक्त अवार्ड शो को दोश्रो संस्करण भारतको नयाँ दिल्लीमा अप्रिल १२ मा हुन लागेको हो । मोडल सङ्ग्स अवार्ड, २०२० बारे जानकारी गराउने उदेश्यका साथ बुधबार राजधानीमा पत्रकार भेटघाट […]

Read More

काठमाडौं, पुस २९- नेपाल चेम्वर अफकमर्सका पदाधिकारीहरुले राष्ट्रपति बिद्यादेवी भण्डारीसँग भेटघाट गरेका छन् । नेपाल चेम्वर अफकमर्सको ६९ औ वार्षिक साधारण सभा,चेम्वर दिवस २०७६ तथा ७० वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन बिभिन्न जिल्ला तथा नगरबाट आएका जिल्ला तथा नगर चेम्वरका सभापति तथा पदाधिकारीहरु तथा नेपाल चेम्वर अफकमर्सका पदाधिकारी तथा कार्य समिति सदस्यहरुले आज […]

Read More

थाईलैण्ड । सात बर्षको अन्तराल पछि गायिका श्वेता उप्रेतीको गीति एल्बम ‘चस्का’को विमोचन गरिएको छ । थाईलैण्डको पटाया शहरको माईक विच रिसोर्टमा वल्र्डवाईड मिडियाको आयोजना आयोजित ग्लोबल ईन्टरनेशनल अवार्डको भव्य समारोहका वीचमा गायिका श्वेता उप्रेतीको दोश्रो गीति संग्रह ‘चस्का’को विमोचन गरिएको हो । बरिष्ठ गायक सिताराम पोखरेलको प्रमुख आतिथ्यतामा आयोजित उक्त विमोचन समारोहमा वरिष्ठ गीतकार […]

Read More

काठमाडौं – निजी क्षेत्रको पहिलो संगठन नेपाल चेम्बर अफ कमर्श ७० वर्ष प्रवेश गरेको छ । सो अवसरमा नेपाल चेम्बर अफ कमर्शले आफ्नो ६९ औं साधारण सभा तथा चेम्बर दिवस २०७६ एवम् चेम्बरको ७० वर्ष औं वर्ष प्रवेशको अवसरमा सोमबार एक भव्य कार्यक्रमको आयोजना गरि मनाएको छ । चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठको सभाध्यक्षता माझ आयोजित […]

Read More