एजेन्सी, अमेरिकाको न्यूयोर्क राज्यमा दुई नेपालीलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ । दुबैको एल्महर्स्ट अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ । संक्रमतिमध्ये एक न्यूयोर्कको ज्याक्सनहाइटमा बस्ने उबर चालक हुन् । पारिवारिक स्रोतका अनुसार सुरुमा उनलाई ज्वरो आएपछि प्राथमिक उपचारको लागि गएको र चारदिन फलोअपमा बोलाइएको थियो । फलोअपमा दिइएको एन्टिबायोटिक औषधी खाँदा […]

Read More

दोहा, ०९ मंसिर – कतारको आइओएस प्राप्तएक प्रतिष्ठित कम्पनी नासर अल अली इन्टरप्राइसेसमा कार्यरत मोरङ निवासी गोर्ख बहादुर राईले नगद इनाम हात पारेका छन् । राईलाई कम्पनी मालिक आसर अल अलीले पन्ध्र हजार रियाल इनाम स्वरुप प्रदान गरेका छन् । विगत दशवर्षदेखि सोही कम्पनीमा इमान्दार र लगनशील भएर काम गरेवापत राईलाई सो इनाम पाएका हुन् […]

Read More

काठमाडौं । भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले नेसनल रजिस्ट्रर अफ सिटिजन्स (एनआरसी) लाई आसाममा मात्रै सीमित नराखी देशभर लागू गरिने बताएका छन् । उनले सबै अवैध आप्रवासीहरुलाई देशबाट बाहिर निकालिने पनि घोषणा गरे । भारतीय दैनिक पत्रिका हिन्दूस्तानले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले भने, ‘तपाईंहरु ईंग्ल्याण्ड, नेदरल्यान्ड्स, अमेरिका गएर बस्नुस् । तपाईंलाई […]

Read More

काठमाडौँ — कुवेतमा चार वर्षदेखि अवैध रुपमा सँगै बस्दै आएकी एक नेपाली युवतीले युवकको हत्या गरेकी छिन् । नेपाली युवती माया गुरुङले एउटै कोठामा लिभिङ टुगेदारको रुपमा वस्दै आएका तनहुँका खेम विकलाई छुरी प्रहार गरी बुधबार हत्या गरेकी हुन् । कुवेतस्थित नेपाली दूतावासका अनुसार प्रहरीले अनुसन्धानका लागि माया गुरुङलाई पक्राउ गरेको छ। विकको शवलाई पोसमार्टमका लागि […]

Read More

काठमाडौं, बैशाख ७ सुरक्षित वैदेशिक रोजगारीका लागि सूचनामूलक एन्ड्रोइड एप ‘शुभयात्रा’ले एपमा सुनौलो कक्षा नाम दिइएको निःशुल्क रुपमा भर्ना हुन सकिने विशेष अनलाईन कोर्स सुरु गरेको छ । यसमा स्वध्ययन गर्न मिल्ने खालका अन्तरक्रियात्मक सामग्रीहरु राखिएका छन् । साथै, वैदेशिक रोजगारीमा जान चाहने नेपालीलाई लक्षित गरी शुभयात्राले नयाँ रिवार्ड योजना सुरु गरेको छ । दिइएका […]

Read More
UAE

माघ-७, यूएई । यूएईमा कार्यरत प्राय सबै नेपालीलाई थाहा छ, यो देशमा सार्वजनिक रूपमा मदिरा सेवन गर्न पाइँदैन । दुबई, अबुधाबीलगायतका कतिपय राज्यहरूमा त मदिरा किन्न र पिउन पनि लासेन्स लिनु पर्छ । तर पनि नेपालीले नेपालदेखि लागेको बानी छोडेका छैनन् । ‘सर, गाडीमा बस्नुस्, हजुरलाई छोडिदिन्छु’, उनले भने । रक्सीले मातिएर खुट्टा टेक्ने स्थितिमै […]

Read More
SUICIDE

साथीसँगको फोनमा कुरा हुदाहुदै कसैले आत्महत्या गर्न सक्ला ? साथिसंग फोन गरेर कुरा गर्दागर्दै एक नेपाली युवाले अमेरिकाको क्यालिफोर्नियामा पासो लगाएर आत्महत्या नै गरेका छन् । सन्नीभेल सहरमा बस्दै आएका २४ वर्षीय गणेश तिवारीले बिहीबार आत्महत्या गरे । उनी नवलपरासी स्थायि घर भएर अमेरिका बस्दै आएका थिए । आत्महत्या गर्नुअघि गणेशले आफु नजिकै बस्ने अर्की एक साथीलाई […]

Read More

अमेरिकामा जन्मिएकी नेपाली मूलकी प्रतिभा कलाकार प्रकृति देउजाले चर्चित अमेरिकन गायक एन्डी ग्रामर को कार्यक्रममा गीत प्रारम्भ गर्ने भएकी छिन् । उनि र उनका संगीत मण्डली म्युजिक ब्याण्ड ( वि दि पिपुल) ले प्रस्तुति गर्ने भएको छ । एन्डीका प्रसिद्ध गीत ‘हनी आइएम गुड’ जुन अमेरिकन उत्कृष्ट एक सय गीतमा बिलबोर्डको नवौ स्थानमा पर्न सफल […]

Read More

लामो समयदेखि बेल्जियममा बसोवास गर्दै आईरहेका समाजसेवी कृष्ण क्षेत्रीले बेल्जियमको लुभेन सहरको स्थानीय निर्वाचनमा उम्मेदवारी दिएका छन् । बेल्जियमको सबैभन्दा ठुलो राजनीतिक दल एनभिएबाट उम्मेदवारी दिएका क्षेत्री पर्वतको तर्फबाट प्रवासी राजनीतिमा जमेका सफल व्यवसायी समेत हुन् । लुभेनमा व्यवसाय गर्ने क्षेत्रीले आगामी अक्टोबरमा हुने निर्वाचनमा भाग लिनेछन् । हरेक ६÷६ वर्षमा लुभेनमा स्थानीय तहको निर्वाचन […]

Read More