धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट

काठमाडौं— २८, माघ । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत जारी तेस्रो खेलमा सिवाईसी अत्तरियाले धनगढी स्टार्सलाई ५ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले दिएको ९६ रनको लक्ष्य पुरै २० ओभर सकिँदा पनि धनगढीले भेटाउन सकेन । उद्घाटन खेलमा काठमाडौँ गोल्डेन्ससँग हारेको धनगढीको यो लगातार दोस्रो हार हो । […]

Read More
english premier league new casel

काठमाडौं— २८, माघ । इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति भएको खेल अन्तर्गत वुल्भर ह्याम्पटन र न्यूकासल युनाइटेडले बराबरीमा चित्त बुझाएका छन् । वुल्भर ह्याम्पटनको घरेलु मैदानमा भएको खेलमा न्यूयासल युनाइटेडसँग ह्याम्पटनले १–१ गोलको बराबरी खेलेर अंक बाँडेको हो । पहिलो हाफ गोलरहित भएको खेलमा ५६ औँ मिनेटमा हायडिनले न्यूकासलका लागि गोल गरेर टिमलाई अग्रता दिलाए […]

Read More
nepalese women football team

काठमाडौं— २८, माघ । नेपाली राष्ट्रिय महिला फुटबल टिमले भारतविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । भारतको भुवनेश्वरमा जारी हिरो गोल्डकप महिला फुटबलमा नेपालले घरेलु टिमले भारतमाथि २–१ को ऐतिहासिक जित हात पारेको हो । कालिंगा रंगशालामा हिजो साँझ भएको खेलको पहिलो हाफमा नेपालका लागि दुवै गोल सावित्री भण्डारीले गरेकी हुन् । सुरुवाती पाँचौ मिनेटमै […]

Read More

काठमाडौं— २८, माघ । महिला रेस्लिंग संघ फेरि जुर्मुराएको छ ।संघले यहि माघ २९ गते नयाँ पुराना रेस्लरहरुलाई समेटेर फेरि एउटा रोचक भिडन्त गराउने भएको छ । अध्यक्ष तथा मुख्य प्रशिक्षक भगवती खड्काले बताए अनुसार रेस्लरहरुले बिगत दुई महिनामा सिकेका कुरा भिडन्तमा देखाउने छन् ।संघको प्रशिक्षणलाई अर्की रेस्लर तथा संघकै कोषाध्यक्ष अस्मिता सुनार जुरेलीले पनि […]

Read More
सर्जियो अग्युरो

काठमाडौं— २८, माघ । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शानदार जित हात पार्दै पुनः शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा सिटीले चेल्सीलाई ६–० गोलअन्तरले पराजित गरेको हो । घरेलु मैदानमा सर्जियो अग्युरोले ह्याट्रिक गरे । यस्तै सिटीका लागि रहिम स्ट्रलिङले दुई गोल गर्दा इल्क्ये गुन्डुगानले एक गोल गरे । सिटीले चेल्सीविरुद्ध पहिलो […]

Read More
sandeep lamichhane 1

काठमाडौं— २७, माघ । अस्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) मा नेपाली यूवा लेग स्पेनर सन्दीप लामिछानेको ३ विकेटसँगै उनको टोली मेलबर्न स्टार्स प्ले–अफ चरणमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा जित्नै पर्ने दबावमा रहेको मेलबर्नले पहिले ब्याटिङ गरेर निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रन बनाएको थियो । उक्त इनिङ्समा म्याक्सवेलले […]

Read More
barcelona vs real madrid

काठमाडौं— २४, माघ । स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनल अन्तर्गत गएराती भएको पहिलो लेगमा बार्सिलोना र रियाल मड्रिडले बराबरीमा चित्त बुझाएका छन् । बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोना र रियाल मड्रिडले १–१ गोलको बराबरी गरेका हुन् । रियालको लागि करिम बेन्जिमाको पास सदुपयोग गर्दै लुकास भाजक्वेजले छैटौं मिनेटमा गोल गर्दै पाहुना […]

Read More
एकदिवीय मान्यता पाएको एक वर्ष नबित्दै कीर्तिमानले भरिएको सिरिज

काठमाडौं— २३, माघ । क्रिकेट कप्तान पारस खड्काले युएई प्रस्थान गर्नुअघि भनेका थिए, ‘यसपटकको यात्रा स्मरणीय र ऐतिहासिक हुनेछ ।’ नेपालले युएईको भूमिमा ऐतिहासिक प्रदर्शन मात्र गरेन, दुवै हातमा लड्डु भनेझैँ एकदिवसीय र टी–२० सिरिज जितेर कीर्तिमान रच्यो । क्रिकेट संसारमा शक्तिशाली राष्ट्रहरूले पनि सिरिज जित्न वर्षाैं लगाएको इतिहास छ । तर, नेपालले एकदिवीय मान्यता […]

Read More
shram tathaa rojagaar mantralaya

काठमाडौं— २३, माघ । नेपालमा संचालित हुने कुनै पनि प्रकारको खेलकुद प्रतियोगिता खेल्न आउने विदेशी खेलाडीले अनिवार्य रूपमा श्रम स्वीकृति लिनुपर्ने भएको छ । श्रम तथा रोजगार मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदलाई पठाएको पत्रअनुसार विदेशी खेलाडीले श्रम ऐन २०७४ तथा श्रम नियमावली २०७५ अनुसार अनिवार्य रुपमा इजाजत लिनुपर्ने उल्लेख गरेको छ । श्रम तथा रोजगार मन्त्रालयले […]

Read More
1 2 3 17