२०८३, श्रावण १० गते

आइतवार, श्रावण १० गते २०८३

बाढीमा फसेकाले यी नम्बरमा सम्पर्क गर्नुस् (नम्बर सहित)

शनिवार, आश्विन १८ २०८२०५:५०

सरकारले झरी र बाढीपहिरोबाट प्रभावित भएकाहरूलाई सकेसम्म छिटो उद्दार र राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

सरकारले आपतमा परेकाहरूलाई नजिकको स्थानीय प्रशासनमा फोन गरेर सहयोग माग्न भनेको हो । झरी र बाढीबाट प्रभावितहरूलाई तत्काल उद्दार गर्न आवश्यक परे हेलिकप्टरको व्यवस्थापन गर्न पनि निर्देशन दिएको छ ।

गृह मन्त्रालयले झरीका कारण बाटोमा अलपत्र परेकाहरूलाई सुरक्षित स्थानमा सार्ने र उनीहरूलाई बस्ने तथा खाने व्यवस्था मिलाउन स्थानीय प्रशासनहरूलाई निर्देशन दिने निर्णय गरेको हो ।

त्यसका लागि ७७ जिल्लाका स्थानीय प्रशासन र सुरक्षा निकायहरूको फोन नम्बर सार्वजनिक गरेको छ । उसले अलपत्र परेकाहरूलाई सुरक्षित ठाँउमा सार्न निर्देशन दिएको हो । उसले अलपत्र परेकाहरूलाई सुरक्षित ठाँउमा सार्न निर्देशन दिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
Site BY Sobij