२०८३, श्रावण १० गते

आइतवार, श्रावण १० गते २०८३

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा इयू देशका राजदूतहरूसँग संयुक्त भेटवार्ता

मंगलवार, जेठ १२ २०८३०२:०८

प्रधानमन्त्री वालेन्द्र शाहले  आज काठमाडौं र नयाँदिल्लीस्थित युरोपेली संघ (इयू) मा आबद्ध विभिन्न देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संयुक्त भेटवार्ता गरेका छन् ।

भेटमा नेपाल–इयू सम्बन्ध, आपसी सहकार्य, विकास साझेदारी तथा समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij